हङकङको राष्ट्रिय सुरक्षा कानुनले दिने प्रजातन्त्र र जिमि लाइहरुको नियति

हङकङको राष्ट्रिय सुरक्षा कानुनले दिने  प्रजातन्त्र र जिमि लाइहरुको नियति
क्रान्ति सुब्बा हङकङका मिडिया टाइकुन  जिमि लाई पुन: जेल भित्रबाटै पक्राउ परेका थिए फेब्रुअरी १६ तारीख मंगलबार । गत साल हङकङ छोडेर समुद्र मार्गबाट फरार हुदा १२  जनालाई चीनले समातेको थियोे र ती १२ जना राजद्रोही मध्ये एकलाई भाग्न सहयोग गरेको शंकामा  उनलाई  पक्राउ गरिएको हो। बिहीवार हुने आफ्नो जमानत संबंधी सुनवाइलाई   पर्खेर हङकङको स्टेनली जेलमा जिमि लाई  बसे...

हङकङमा १५ कोरोना केस, ७ जनालाई फाइन,केस नबढेमा सामाजिक दुरि अरु खुकुलो हुने

हङकङमा १५ कोरोना केस, ७ जनालाई फाइन,केस नबढेमा सामाजिक दुरि अरु खुकुलो हुने
२० फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङमा कोरोना संक्रमण तुलनात्मक हिसाबले हेर्दा नियन्त्रण उन्मुख नै देखिन्छ । फेब्रुअरी १८ तारीख बिहीबारबाट सामाजिक दुरि सम्बन्धि नियमलाइ पनि खुकुलो बनाइएको छ।सिनेमा घर देखि फिट्नेस सेन्टरहरु आफ्नो नियमित व्यावसायिक जिवनमा फर्किसकेका छ्न।चीनिया नयाँ वर्ष अर्थात लुनार नयाँ वर्ष भर्खरै सकिएको छ। चीनिया नयाँ वर्षको विदामा स्वाभाविक रुपमा मानिसको जमघट बढ्...

१३ जना कोरोना पोजेटिभ हङकङमा भेटिए आज

१३ जना कोरोना पोजेटिभ हङकङमा भेटिए आज
१९ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १३ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छन । जसमा १आयातित ( ३६ वर्षीय इन्डोनेसियन महिला ) र बाकी १२ जना  स्थानीय केस रहेकाछ्न।   स्थानीय केस मध्ये ४ केस पुर्व केससंग संबंधित रहेको  छ भने ८ केस स...

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले साइनोभ्याक कोरोना खोप लिने

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले  साइनोभ्याक कोरोना खोप लिने
१८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङकि कार्यकारी प्रमुख क्यारी लाम चेङ युत-ङोरले चीनद्वारा उत्पादित साइनोभ्याक कोरोना खोप लगाउने कुरा सामाजिक संजाल मार्फत अभिव्यक्त गरेकिछिन। उनले आफ्नो फेसबुक पोस्टमा हङकङमा आउदै गरेको पहिलो भ्याक्सिन लगाउने कुरा केहि समय अघि लेखेकी थिइन जसलाई प्रयोगको लागि स्वीकृति दिइसकिएकोछ। हङकङमा साइनोभ्याक भ्याक्सिन भोलि दिउँसो आउने अपेक्षा गरिएको छ भन...

हङकङमा कोभिड खोप फेब्रुअरी २६ तारीखबाट वितरण हुने

हङकङमा कोभिड खोप फेब्रुअरी २६ तारीखबाट वितरण हुने
१८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । चीनले बनाएको साइनोभ्याक कोभिड खोप हङकङमा यही फेब्रुअरी २६ तारीखबाट वितरण हुने र जसको लागि नाम दर्ता गर्ने प्रक्रिया २३ फेब्रुअरी मंगलबारबाट शुरु हुने कुरा जनकल्याण मन्त्री पेट्रीक निपले भनेकाछ्न। भ्याक्सिन प्राप्त गर्ने प्राथमिकताको पाँच समूह किटान गरिएको छ । जुन सुचीमा ज्येष्ठ नागरिक , मेडिकल स्टाफ, वृद्ध तथा अपांग आश्रममा काम गर्ने कर्मचारी , सि...

हङकङमा आज ८ कोरोना केस देखा परे र सबै केस स्थानीय

हङकङमा आज ८ कोरोना केस देखा परे र सबै केस स्थानीय
१८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना भाइरस केस आज पनि एकल अंकमा सिमित रहेकोछ। । आज आएका जम्मा  ८ केसमा  सबै  स्थानीय रहेकाछ्न । हङकङमा कुल कोरोना संख्या १०,८२१पुगेकोछ।संक्रमित ८ जनामा ३ देखि ८९ वर्ष बीचका ३ पुरुष र ५ जना महिला रहेकाछ्न। आज देखा परेका ८ स्थानीय केस मध्ये ५ वटा केसको सम्बन्ध पुर्ब केससंग रहेकोछ भने ३ वटा केस अज्ञात स्रोतबाट आएकोछ। तीन ...

हङकङमा चीनिया नयाँ वर्षपछि कोरोना संक्रमण ह्वात्तै बढन सक्ने

हङकङमा चीनिया नयाँ वर्षपछि कोरोना संक्रमण ह्वात्तै बढन सक्ने
१७ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । फेब्रुअरी १६ तारीख केवल  ८ वटा कोरोना केस हङकङमा देखा पर्नु  सुखद समाचार थियोे । तर त्यसै दिन कोरोनाको प्रारम्भिक पोजिटिभ केस संख्या करिब २० देखिनुले कोरोना भाइरस संक्रमण अर्को लहर लिएर आउने आशंका गर्न थालिएकोछ। चीनिया नयाँ वर्षको लामो विदाका बखत भेटघाट बाक्लिएका कारण यस्तो हुन सक्ने संभावना छ। हङकङ मेडिकल एसोसिएसन संक्रामक रोग सल्लाहकार समितिका उप...

आज पनि हङकङमा एकल अंक ८ जना कोरोना संक्रमित

आज पनि हङकङमा एकल अंक ८ जना  कोरोना संक्रमित
१६ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना भाइरस केस आज पनि एकल अंकमा सिमित रहेकोछ। एकल अंक कोरोना भाइरस केस रहेको आज दोस्रो दिन हो। आज आएका जम्मा  ८ केसमा ६ वटा केस स्थानीय रहेकाछ्न भने २ जना आयातित रहेकाछ्न।हङकङमा कुल कोरोना संख्या १०,७९७ पुगेकोछ।संक्रमित ८ जनामा ८ देखि ८९ वर्षका २ पुरुष र ६ जना महिला रहेकाछ्न।दुई जना आयातित केस फिलिपिन्सबाट आएका परेकाछ्न। अज्ञात स्रोतब...

हङकङमा दुई महिनापछि कोरोना केस झरेर ९ पुग्यो

हङकङमा दुई महिनापछि कोरोना केस  झरेर ९ पुग्यो
१५ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ९ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छन । जसमा ५ आयातित बाकी ४ जना  स्थानीय केस रहेकाछ्न।   स्थानीय केस मध्ये १ केस पुर्व केससंग संबंधित रहेको  छ भने ३ केस स्रोत पहिल्याउन  नसकिने स्रोतब...

हङकङमा आज पनि १२ वटा कोरोना केस

हङकङमा आज पनि १२ वटा कोरोना केस
१४ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छन । जसमा २ आयातित (१ जना टर्कीबाट आएका क्याबिन क्रीउ मेम्बर (केस नम्बर १०७६९) र एकजना इन्डोनेसियन डोमेस्टिक हेल्पर ( केस नम्बर १०७७३)) बाकी १० जना  स्थानीय केस रहेकाछ्न।   स्थान...