हङकङमा आज १३ जना कोभिड संक्रमित जसमा २ जना स्थानीय , सामाजिक दुरि संबंधी नियम अप्रिल २९ तारीख सम्म बढाइने
१२ अप्रिल २०२१। हङकङ । क्रान्ति सुब्बा ।
सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा १३ जना कोभिड- १९ केस देखा परेको बताइएकीछिन। जसमा ११ जना आयातित र २ वटा स्थानीय केस पुर्व केससंग संबंधित परेका छ्न।
११ जना आयातित मध्ये ५ जना भारतबाट , ३ जना पाकिस्तानबाट २ जना इन्डोनेसियाबाट र १ जन...