कतै भ्याक्सिनको हाहाकार हङकङमा भने फालाफाल,अब हङकङमा रहेका शरणार्थी र चीन-हङकङ आवतजावत गर्ने पर्मिट भएकाले पनि खोप पाउने
२५ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ सरकारको भ्याक्सिन तास्क फोर्सका एक सदस्यले हङकङका नागरिकलाई यथाशीघ्र भ्याक्सिन ग्रहण गर्न आग्रह गरेका छ्न । उपलब्ध बायोएन्टेक भ्याक्सिनको स्टक समाप्त भएपछि दोस्रो जेनेरेसनको छुट्टै भ्याक्सिन मात्र बनिने भएकोले यो खोप भविष्यमा उपलब्ध नहुने भएकोछ।
स्वास्थ रक्षण केन्द्रका पुर्व नियन्त्रक थोमस चाङले भने हङकङ एकदम लक्की हो , किनकि प्रत्येक नागरिकलाई...