हङकङमा बालबालिकाले कोभिड खोप लाउन पाउने, उमेर सिमा १२ देखि १५ वर्ष
१० जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ सरकारले केहि समय अगाडि खोप अभियानलाई कम भन्दा कम उमेरका मानिस सम्म पुरयाउने घोषणा गरेको थियो । यस्को निमित्त चीन र जर्मनीको सहकार्यमा उत्पादित बायोएन्टेक कोमिनार्टी खोपलाई प्रयोग गर्ने तयारी भइरहेको थियो । यो खोप १२ वर्ष पुगेका बालबालिकाले लगाउन मिल्ने बनाएर स्कुलका बच्चा सम्म पुरयाउने योजनामाथि गृहकार्य भैरहेको थियो । जुन १० तारीखका दिन उपलब्ध स्रोतअ...