नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी कुमार गुरुङ निर्वाचित
१२ जुलाई २०२१ हङकङ । अरेन्द्र गुरुङ ।
जुलाई ११ तारीख आइतबार सन १९९६ मा स्थापना भएको नेपाली जनसम्पर्क समिति हङकङको १२ औं महाधिवेशन संपन्न भएकोछ।निकट भविस्यमा हुन लागेको नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा हङकङ प्रतिनिधि पनि पठाउनु पर्ने भएकोले यथासमयमा महाधिवेशन भएको हो।महाधिवेशनको निर्वाचन समितिमा संस्थाका सल्लाहकार दुर्गा गुरुङ संयोजक र सदस्यहरुमा ओमराज गुरुङ ,काेम...