हङकङमा कोभिड केस २ महिनापछि तीन अंकमा झरयो :९४६ जना संक्रमित
क्रान्ति सुब्बा
अप्रिल १५ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ९४६.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ४७१.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ४७५.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८३,६५३
.आयातित केस संख्या : ११ जना
.आज पुष्टि ४७१ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ७८.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्य...