कोरोना लागेपछि दिमाग कमजोर हुनसक्छ,हङकङमा बच्चाहरुमा संक्रमण बढ्दै,४,८९६ केस थपिए

कोरोना लागेपछि दिमाग कमजोर हुनसक्छ,हङकङमा बच्चाहरुमा संक्रमण बढ्दै,४,८९६ केस थपिए
क्रान्ति सुब्बा हङकङको संक्रमण ग्राफलाइ नियाल्दा प्रत्येक पाँच जना संक्रमितमा एकजना भन्दा बढीमा उच्च संक्रमण क्षमताको ओमिक्रोन उप संस्करण बिए.४ वा बिए.५ भेटिने गरिएको छ। निकट भविष्यमा भाइरसको यो शिरा हङकङको प्रधान शिरा बन्ने निश्चित छ। सरकारले दिएको जानकारी अनुसार दैनिक पुन पोजिटिभ हुनेको मात्रा एक प्रतिशत रहेकोे छ। अगस्ट १४ तारीख रिपोर्ट गरिएका २१५ वटा आयातित केसमा २२ जना संक्रमित तीन दिन...

पहेँलो हेल्थ कोड हुनेले काममा जान पाउछन र तलब काट्न पाइदैन,हङकङमा संक्रमित ४,९७९ जना थपिए

पहेँलो हेल्थ कोड हुनेले काममा जान पाउछन र तलब काट्न पाइदैन,हङकङमा संक्रमित ४,९७९ जना थपिए
क्रान्ति सुब्बा श्रम मन्त्री क्रीस सुनले अगस्ट १४ तारीख आइतबार लिभहोमसेफमा पहेँलो हेल्थ कोड भएका कामदारलाई रोजगारदाताले काम गर्न मनाही गर्न सक्दैनन् भनेका छ्न। कम्पनीले कामदारको तलब कट्टा गर्न पनि मिल्दैन ।हाल प्रचलित नयाँ क्वारेन्टाइन नियमानुसार तीन दिन अनिवार्य होटेल क्वारेन्टाइन समाप्त गरेपछि चार दिन घरमै पहेँलो हेल्थ कोड सहित चार दिन बस्नु पर्दछ। चार दिन घरमा बसेको बेला सरकारले जागीरमा जा...

क्वारेन्टाइन खारेज गर्ने कुरा कोभिडको स्थितिमा भरपर्ने,हङकङमा ५,३०८ केस थपिए

क्वारेन्टाइन खारेज गर्ने कुरा कोभिडको स्थितिमा भरपर्ने,हङकङमा ५,३०८ केस थपिए
क्रान्ति सुब्बा स्वास्थ्य मन्त्री प्रोफेसर लो चुङ माउले अगस्ट १३ तारीख शनिबार  एक रेडियो कार्यक्रम पश्चात् मिडियालाई  भेट दिएका थिए । पत्रकारले तीन दिने क्वारेन्टाइनको लागि घरमा पनि बस्नको लागि प्रशस्त खुल्ला जग्गा भएको स्थितिमा किन होटेल मै बस्नुपर्ने जब कि संक्रमित व्यक्तिलाई सरकारले घरमै आइसोलेसनमा बस्न अनुमति दिइसकेको छ भनेर सोधेका थिए । यो वर्षको अन्त सम्ममा बिदेशबाट आउनेको लाग...

अगस्ट १२ : हङकङ ४,४३९ कोभिड केस थपिए,८० वर्ष माथिका ४ जनाको मृत्यु

अगस्ट १२ : हङकङ ४,४३९ कोभिड केस थपिए,८० वर्ष माथिका ४ जनाको मृत्यु
क्रान्ति सुब्बा अगस्ट १२ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,४३९.स्थानीय केस संख्या : ४,२२२.पिसिआरबाट पुष्टि केस संख्या : १,२६३.एन्टिजेनबाट पुष्टि केस : २,९५९.आयातित केस संख्या : २१७ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०८ जना.आयातित केसमा  युकेबाट ३५ जना , अमेरिकाबाट २८ जना , इन्डियाबाट २१ जना, सिंगापुरबाट र अस्ट्रेलियाबाट १४ जना, फिल...

मगर संघ हङकङको २५ औं वार्षिकोत्सब सम्पन्न,विभिन्न क्षेत्रका मगर व्यक्तित्व सम्मानित

मगर संघ हङकङको २५ औं वार्षिकोत्सब सम्पन्न,विभिन्न क्षेत्रका मगर व्यक्तित्व सम्मानित
हङकङ । मगर संघ हङकङले आफ्नो २५ औं वार्षिकोत्सव भव्यताका साथ अगस्ट ६ तारीख शनिबार जोर्डन स्थित चुम्लुङ हिममा सम्पन्न गरेको  छ । वार्षिकोत्सवका अवसरमा आ-आफ्नो क्षेत्रमा आबद्ध मगर व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । `वर्ष पुरुष–२०२२´ को लागि मगर संघ, हङकङ, नौमती बाजा समूहका अध्यक्ष हरि थापा मगर र `वर्ष महिला–२०२२´ का लागि मगर संघ, हङकङकी पूर्व महासचिव एवं लाङ्घाली समाज, हङकङकी अध्यक्...

अगस्ट १०:तीन रात बिताइसकेका ९,००० व्यक्तिले क्वारेन्टाइन होटेल छोडे,हङकङमा ४,५९३ केस थपिए

अगस्ट १०:तीन रात बिताइसकेका ९,००० व्यक्तिले क्वारेन्टाइन होटेल छोडे,हङकङमा ४,५९३ केस थपिए
क्रान्ति सुब्बा अगस्ट १० तारीख बुधबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,५९३.स्थानीय केस संख्या : ४,३४४.पिसिआरबाट पुष्टि केस संख्या : १,७१६.एन्टिजेनबाट पुष्टि केस : २,६२८.आयातित केस संख्या : २४९ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ११३ जना.आयातित केसमा  युकेबाट ४५ जना , अमेरिकाबाट २७ जना ,  फिलिपिन्सबाट २२जना , इन्डियाबाट १९ जना,सिंगापुरबाट र था...

अगस्ट ९: हङकङमा ४,०४५ नयाँ कोरोना केस थपिए, तीन जनाको मृत्यु

अगस्ट ९: हङकङमा ४,०४५ नयाँ कोरोना केस थपिए, तीन जनाको मृत्यु
क्रान्ति सुब्बा अगस्ट ९ तारीख मंगलबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,०४५.स्थानीय केस संख्या : ३,७८३.पिसिआरबाट पुष्टि केस संख्या : १,४३९.एन्टिजेनबाट पुष्टि केस : २,३४४.आयातित केस संख्या : २६२ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १४० जना.आयातित केसमा  युकेबाट ३८ जना , अमेरिकाबाट २७ जना ,  फिलिपिन्सबाट २३ जना , इन्डियाबाट ३५ जना,सिंगापुरब...

टाइफुन मुलानका कारण हङकङमा सिग्नल ३ जारी

टाइफुन मुलानका कारण हङकङमा  सिग्नल ३ जारी
https://youtu.be/cMLu3smA3KU हङकङ टाइफुन रिपोर्टको भिडियो हेर्न माथी क्लिक गर्नुहोस् क्रान्ति सुब्बा हङकङको स्थानीय अंग्रेजी पत्रीका साउथ चाइना मर्निङ पोस्टका अनुसार मुलान टाइफुनले पश्चिमी ग्वाङ्डोङ, हेनान टापु र हङकङलाई प्रभाव पार्ने बताइएको छ। हङकङ बेधशालाले अगस्ट ९ तारीख बिहान ११:२५ बजे नम्बर ३ टाइफुनको वार्निङ सिग्नल जारी गरेको छ जस अनुसार हावाको बेग प्रती घन्टा ४१ किमि देखि ६...

हङकङमा होटल क्वारेन्टाइन अब ३ दिन मात्र,७ दिनको होटेल बुक गर्नेले पैसा फिर्ता पाउने

हङकङमा होटल क्वारेन्टाइन अब ३ दिन मात्र,७ दिनको होटेल बुक गर्नेले पैसा फिर्ता पाउने
https://youtu.be/K6RmRcyH7xA यसबारेमा भिडियो हेर्न माथि क्लिक गर्नुहोस क्रान्ति सुब्बा हङकङका कार्यकारी प्रमुख जोन लीको प्रत्यक्ष निगरानी रहने गरि हङकङ सरकारले २७ जुलाईमा कमाण्ड एण्ड कोअर्डिनेसन ग्रुप (CCG) नामक संयन्त्र शहरमा विकसित महामारीको अवस्थासँग लडन र महामारी विरोधी प्रयासहरूलाई प्रभावकारी रूपमा समन्वय गर्न स्थापना गरेको थियो । महामारीको अवस्थालाई चुस्त दुरुस्त ढंगले शिघ्र सं...

अगस्ट ६ : हङकङमा कोभिड केस ४,६०२ थपिए,५८ जना मलेरिया संक्रमित

अगस्ट ६ : हङकङमा कोभिड केस ४,६०२ थपिए,५८ जना मलेरिया संक्रमित
क्रान्ति सुब्बा अगस्ट ६ तारीख शनिबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,६०२.स्थानीय केस संख्या : ४,३२२.पिसिआरबाट पुष्टि केस संख्या : १,४६८.एन्टिजेनबाट पुष्टि केस : २,८५४.आयातित केस संख्या : २८० जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२० जना.आयातित केसमा  युकेबाट ४६ जना , अमेरिकाबाट ३२ जना ,  फिलिपिन्सबाट १६ जना , इन्डियाबाट १९ जना,सिंगापुरबा...