`गाउँ फर्किरहेको परदेशी´ कृतिको बिमोचन सम्पन्न

`गाउँ फर्किरहेको परदेशी´ कृतिको  बिमोचन सम्पन्न
काठमाण्डौं । कवि सयपत्री थुलुङकृत कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’ को काठमाडौमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहद्वारा आयोजित लोकार्पण समारोह मण्डला थिएटरमा सम्पन्न भएको हो । संखुवासभाका कवि थुलुङ विगत डेढ दशकदेखि साहित्य सिर्जनामा क्रियाशिल छिन । २०७० सालमा ‘शान्तीको फूल´गजल सङ्ग्रह प्रकाशन गरेकी थुलुङले एक दशक पछि यो दोस्रो कृति कविता सङ्ग्रह पाठक सामु ल्याएकी हुन्। कार्यक्रमका वक्ताहरू...

साताको तीन कविता – कवि टंक बहादुर आले मगर

साताको तीन कविता – कवि टंक बहादुर आले मगर
टंक बहादुर आले मगर त्रियुगा नगरपालिका हिमाली टोलमा स्थाई बसोबास गर्ने कवि हुनुहुन्छ । उहाँको कविताहरुले सामाजिक र राजनितिक बेथितिको बिषयमा उजागर गरेका हुन्छन् । समानता र स्थायीत्व उहाँका कविताहरुले बोकेको प्रमुख एजेन्डा हुन् । प्रस्तुत छ साताको तीन कविता । देश हरायो मेरो देशलाई घर भित्रै म भित्रै भेटिन । मोबाइल हेरेँ लैवटप खोलेँ फ्रिज वासिङ मसीन हटपोट खोलेँ भर्खरै बनाको घर छामेँ जुत्ताको लेस ब...

साताको तीन कविता – कवि लक्ष्मीप्रसाद ढुङ्गाना

साताको तीन कविता – कवि लक्ष्मीप्रसाद ढुङ्गाना
फिदिममा स्थायी बसोबास गर्ने कवि लक्ष्मीप्रसाद ढुङ्गाना नेपाली साहित्य लेखनमा स्थापित नाम हो । प्राध्यापन पेशासँग संलग्न हाल उहाँ पाँचथर बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । उहाँका कविताहरुले सामाजिक न्यायको निम्ति आवाज उठाईरहेको हुन्छ । शुशासन , मानवता प्रेमले भरिपूर्ण उहाँको कविता र व्यक्तित्व फिदिम जिल्लाभरी युवा पुस्तामाझ सम्मानीय छ। प्रस्तुत छ साताको तीन कविता ।...

साताको तीन कविता – कवि लक्ष्मण वियोगी

साताको तीन कविता – कवि लक्ष्मण वियोगी
स्थायी घर वालिङ स्यॅाङ्जा हाल किर्तीपूर काठमाडौंमा बसोबास गर्ने पत्रकार तथा लेखक, उर्जा खबरका सम्पादक लक्ष्मण वियोगी नेपाली पत्रकारिता र साहित्यमा स्थापीत नाम हो । उहाँका कविताहरुले प्रकृति , मानवता र समानताको निम्ति आवाज ओकोलीरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । तब न मान्छे बाँचिरहला ! पातहरू झरेर निख्रिनु रूखहरू नाङ्गिनु खडेरीको प्रतिक होइन । त्यो त ऋतु–चक्रको साबुन दलेर प्रकृतिको पा...

जन्मथलो कोक्रुवाबाट हलेसीतिर लाग्दा

जन्मथलो कोक्रुवाबाट हलेसीतिर लाग्दा
नरजित राइ जन्मस्थल छोड्दा २० अप्रिल २०२३ को बिहान। हामीले यात्राको तय हलेसीसम्मको गरेका थियौं। मुलुक भाईले एकदिन अगाडि नै कोक्रुवाबाट दिक्तेलका लागि बस काउन्टरमा फोन गरि टिकटको अग्रिम बुकिङ गरिदिनु भएको थियो। हामीले बिहानै उठेर यात्राका लागी आ-आपना कुम्लोहरु तयार गर्यौं। कुनै पनि यात्राहरुमा निस्कदा कहिल्यै ढिलाई गर्नु हुन्न, नत्र चिताएको ठाउँमा समयमा पुग्न सकिन्न भन्ने तिता, नमिठा अनुभवहर...

त्यो रमाइलो डाँडा

त्यो रमाइलो डाँडा
अनिल श्रेष्ठ ये लम्हे, ये पल हम, बरसों याद करेंगे ये मौसम चले गए तो, हम फरियाद करेंगे इन सपनो की तस्वीरों से, इन यादों की जँजीरो से अपनी दिलको कैसे, हम आजाद करेंगे ये मौसम चले गए तो हम फरियाद करेंगे ये लम्हे तो है बहुत हसिन इन लम्हो पर कुछ लिखा नही ये आवाद करेंगे या बरबाद करेंगे ये मौसम चले गए तो हम फरियाद करेंगे एक समय थियो हिन्दीका चर्चित गायक हरिशरणको यो गीतले मनकामना केबलकारका मालिक लक्ष्म...

साताको तीन कविता – कवि तुलसी आचार्य

साताको तीन कविता – कवि तुलसी आचार्य
सिर्जनशील लेखनमा स्नातकोत्तर गर्नुभएका तुलसी आचार्यको रुचि कविता लेखनमा पनि छ। उहाँको साहित्यीक सुरुवात कविता लेखनबाट भएपनि प्राय आख्यान तथा गैर आख्यानमा कलम चलाउनु हुन्छ। अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो दखल भएका आचार्यको पछिल्लो समय नेपाली भाषाको उपन्यास मोचन र अङ्ग्रेजी भाषाको उपन्यास रनिङ फ्रम द ड्रिमल्याण्ड प्रकाशित छ । प्रशासन तथा नीति विषयका विद्यावारिधि आचार्यको सेक्स, जेण्डर एण्ड डिसे...

गजल

गजल
अधिकारको कुरा गर्छौ, आफु सधैं अरुको दास बनेर समानताको कुरा गर्छौ, सधैं झोले पाले उनकै खास बनेर ! बिभेद असमानता मनपरी गर्दा बोल्दैन,लाग्छ अन्धो बहिरो मर्छन लड्छन पार्टीको लागी बाँचेको छ जिउदो लाश बनेर ! लड्दैन बोल्दैन आफ्नो लागि,बस्छ सधैं फालेको खानलाई ठुला भाषण गर्छ बुझ्दैन कहिले,जोकरमा लाग्ने तास बनेर ! धर्म संस्कृति बेच्छन खान्छन,मालिकको आज्ञा मान्छन उठ्दैन जुट्दैन कहिले,मर्न तयार छन् उसैको स...

साताको तीन कविता – कवि प्रचण्ड भास्कर

साताको तीन कविता – कवि प्रचण्ड भास्कर
नेपाली कविता लेखनमा निकै ठुलो सम्भावना बोकेका एक युवा जो आफ्नो कविताहरुमा भुईमान्छेको जीवन र मानवीय समवेदनालाई नेपाली र हिन्दी भाषामा धाराप्रवाह बडो मिहिन र शालिनरुपमा लेख्थे । उनी छोटा र चोटिलो कविता लेखनमा निकै माहिर थिए तर क्यान्सरसँग जुझीरहेका कवि प्रचण्ड भास्कर अब हामीबीच रहेनन् । हामीले आजको साताको तीन कवितामा उनका कविता प्रस्तुत गरेकाछौं । गल्ती हिजो सम्म त्यागेर गुलियो जो बाँचिरहेथ्यो...

विक्रम याख्खाको लघु कथा संग्रह ‘झुटको पुलिन्दा’ विमोचन

विक्रम याख्खाको लघु कथा संग्रह  ‘झुटको पुलिन्दा’ विमोचन
काठमाडौँ। प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघु कथा संग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघु कथा समाज कोशी प्रदेश समितिको अयोजनामा मंगलबार बिहान अनाम नगरमा आयोजित एक विशेष समारोहकाबीच सो कृतिको विमोचन गरिएको हो । कार्यक्रम कोशी प्रदेश अध्यक्ष ममता मृदुलको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्...