चुपचाप लेख्न रुचाउछु आख्यानकार अप्सरा लावती लिम्बु
नेपाली साहित्यमा विगत अढाई दशकदेखि चुपचाप लेखनमा सक्रिय कवि–आख्यानकार अप्सरा लावती लिम्बुको हालसम्म ‘आमाको चाहना’ २०५७ मा र ‘लोजीमा’ २०६३ मा गरी दुई उपन्यास प्रकाशित छन् । कथा र कविता लेखनमा पनि त्यत्तिकै सक्रिय उहाँ केही समय शिक्षण पेशासँग पनि आबद्ध रहनु भयो । हाल याक्थुङ लेखक संघको केन्द्रीय उपाध्यक्ष समेत रहनु भएकी लावतीसँग पछिल्लो समयमा नेपाली साहित्यमा महिला लेखकले भोग्नुपर्ने चुनौती र अवस्था...