प्रदेश प्रज्ञा प्रतिष्ठान कानुन लोकतान्त्रिक बनाउन साहित्यकारहरूको सुझाव
विराटनगर ÷ नेकपा एमाले कोशी प्रदेश कमिटीको कला, साहित्य तथा संस्कृति विभागले प्रदेश सरकारलाई विभिन्न सातबुँदे सुझाव दिएको छ ।
प्रदेशमा रहेको समग्र साहित्य, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र उत्थानका लागि गम्भीर हुन कमिटीले आग्रह पनि गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर विभागका प्रमुख खेम नेपाली नेतृत्वको टोलीले ७ बुँदे लिखित सुझाव दिएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्...