चीनको उदय : कारण र प्रभाव

चीनको उदय : कारण र प्रभाव
रमेश के.सी. नयाँ शीतयुद्ध ? हो, चीन र अमेरिका बिच अहिले व्यापार र प्रविधिको विषयलाई लिएर नयाँ शीतयुद्ध चलीरहेको छ । पूर्व शीतयुद्ध जस्तो यो शीतयुद्ध बैचारिक छैन । दोस्रो विश्वयुद्ध पछि पूजीवादी अमेरिका र साम्यवादी सोभीयत संघ बिच चलेको शीतयुद्धले सन १९६२ मा क्यूवा मीसाइल संकटको बेला विश्व ध्वस्त हुने भय थियो । तर त्यो टरयो । के अमेरिका र चीन बिच पनि त्यस्तै संकट आउन सक्छ ? अहिले प्रविधी र व्यापार...

चीनको ताओ

चीनको ताओ
रमेश के.सी. ताओ भनेको बाटो, मार्ग वा प्रवाह हो । प्रकृति र ब्राम्हण्डको प्रवाहमा समाहित भएर सहज, सरल र सुक्ष्म बोधको जीवन र समाज चलाउन यस्ले सीकाउँछ । यहि ज्ञान भएको धर्मलाई ताओ भनिन्छ । पश्चिमाहरुले डाओ समेत भन्ने यो चीनको प्रमुख धर्म हो । आज भन्दा २५ सय वर्ष अगाडी लाओ त्सु भन्ने सन्तले आविष्कार गरेको यो धर्मको प्रमुख ग्रन्थ ताओ ते चीङ हो । ८१ भागहरु भएको कवितात्मक यस पुस्तकलाई तीस वर्षदेखि पढि...

मार्क्सवादमा मात्र सबै प्रश्नको उत्तर छैन

मार्क्सवादमा मात्र सबै प्रश्नको उत्तर छैन
रमेश के.सी. विश्वभर साम्यवादी सत्ता लुप्तभईरहेको र मार्क्सवाद समकालिन पुँजीवादको आलोचना गर्न प्राज्ञिक क्षेत्रमा सिमीत हुँदै गएको छ । यस सन्दर्भमा नेपालका चिर चरिचीत समाजशास्त्री चेतन्य मिश्रको पुस्तक “लोकतन्त्र र आजको मार्क्सवाद” ले नयाँ बहस सिर्जना गरेको छ । के मार्क्सवाद सान्दर्भिक छ ? के सम्पुर्ण समाज मार्क्सवादी हुन सक्छ ? नेपालको अविकासको रोग मार्क्सवादले निको पार्छ ? केहि अन्तराष्ट्रिय साम्...

डा. डी.टी. सुजुकीको जेन दर्शन

डा. डी.टी. सुजुकीको जेन दर्शन
रमेश के.सी. जेन के हो ? प्रसिद्ध जापानी जेन गुरु डा डाइसेटज टैटारो सुजुकी भन्छन “एक पल्टमा उत्तरदिन सजीलो पनि हुन्छ, अफठयारो पनि छ, यो सजीलो छ कि जेन नभएको त्यहाँ केहि पनि छैन । म औला चलाउछु, त्यहाँ जेन छ । दिनभरी नबोली मौनतामा बस्छु, त्यहाँ जेन छ । प्रत्येक कुरा तिमी भन्छौ र गर्छौ, त्यो जेन हो । प्रत्येक कुरा तिमी भन्दैनौ र गर्दैनौ त्यहाँ जेन छ । बगैचामा फुल फक्रिरहेको वा जङलमा चराहरु कराएको त्यह...