दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध दायर भएको रिटको सुनुवाई संवैधानिक इजलासमा हुने
काठमाडौं, भदौ ३ । सरकारले जारी गरेको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध दायर भएको रिटको सुनुवाई संवैधानिक इजलासमा हुने भएको छ । दल विभाजन सम्बन्धी अध्यादेशबिरुद्ध दायर भएका ६ वटा रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको हो । उक्त रिटको सुनुवाईका लागि भदौ ११ गते पेसी तोकिएको छ ।
अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल र सकुन्तला भुसालले अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रि...