एमाले विधान महाधिवेशन : सात उपाध्यक्ष र सचिव राख्नुपर्ने, कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने
काठमाडौं । नेकपा एमालेमा सात उपाध्यक्ष र सात सचिव राख्नुपर्ने सुझाव आएको छ । बिधान मस्यौदामाथिको छलफलका क्रममा अधिकांश टोलीबाट सो सुझाव आएको हो । दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफलपछि टोली नेताले निश्कर्षका रुपमा सात सात उपाध्यक्ष र सचिव राख्नुपर्ने र कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने ब्यवस्था हुनुपर्ने बताए ।
हाल प्र...