लक्ष्मण शक्ति र सुमितको ‘ म कदापी चाहन्न ’ सार्वजनिक (भिडियो)

लक्ष्मण शक्ति र सुमितको ‘ म कदापी चाहन्न ’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक सुमित खड्काको आवाजमा रहेको राष्ट्र भक्तिले भरिएको गीत ‘ म कदापी चाहन्न ’को भिडियो सार्वजनिक भएको छ। शक्ति बल्लभको संगीत तथा लक्ष्मण राईको को शब्द रहेको गीतको भिडियोलाई आयुष घले मगरले निर्देशन गरेका हुन्। निरज श्रेष्ठको संगीत संयोजन रहेको गीतले युवाहरुलाई एक जुट भएर आत्मनिर्भर बन्न र देश समृद्ध बनाउन आग्रह गरिएको छ । नेपाली माटो प्रतिको माया र स्नेहलाई गीतको माध्यमबाट...

हङकङ पाँचथर मंचले जन्तरे मामाको घर बनाउन गर्‍यो आर्थिक सहयोग

हङकङ पाँचथर मंचले जन्तरे मामाको घर बनाउन गर्‍यो आर्थिक सहयोग
६ जनवरी २०२१। धरानबाट सौरभ श्रेष्ठ ।गायक जन्तरे मामाको रुपमा भाईरल  भएका अमित कुमार राईको  घर निर्माणको लागि सहयोगार्थ रकम हङकङ पाँचथर  मंचका पुर्ब सह- सचिव भुपेन्द्र योङया ( साक्थिम ) र पुर्ब अध्यक्ष टिका माखिम फुङ्लेपद्वयबाट एक लाख सतहतर हजार सत्र रुपैंया हस्तान्तरण गरिएको छ । हङकङ पाँचथर मंचका सल्लाहकार प्रताप कोयु राईको सक्रीयता र संयोजकत्वमा  दमक स्थित चारकोल रेस्टुरेन्टमा आयोजित एक कार्य...

गायिका मेरिना राईको आवाजमा“खुल्यो है आकाश ” भिडियो सहित

गायिका मेरिना राईको आवाजमा“खुल्यो है आकाश ” भिडियो सहित
काठमाण्डौं । सुगम संगीतमा संघर्षरत गायिका मेरिना राईको आवाजमा रहेको “खुल्यो है आकाश ” गीतको भिडियो सार्वजनिक भएको छ । आफुले माया गर्ने प्रेमी गुमाउनुपर्दाको अवस्थालाई गीतमा समेटिएको छ । विगतको मिलनलाई बर्तमान समयमा भुल्न निकै गाह्रो हुने मनमा भावहरुलाई गीतमा कोरिएको छ । बालन्दा मावोको शब्द तथा एकान्त आङ्देम्वेको संगीत गीतमा रहेको छ । विरेन सुब्बाको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ...

“धरान शहर “का सर्जकहरु धरान सरोकार समाजद्वारा सम्मानित

“धरान शहर “का सर्जकहरु धरान सरोकार समाजद्वारा  सम्मानित
धरान / "धरान शहर " बोलको रेकर्ड गरि म्युजिक भिडियो समेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार -प्रसारमा थप मद्दत पुर्याएकोमा धन्यबाद दिदै धरान सरोकार समाज ,काठमाडौँले धरानको युबेरी रेस्टुरेन्टमा बुधबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको छ। "धरान शहर " बोलको गीतका गीतकार हर्क चुम्मे।, संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई धरान सरोकार समाज ,काठमाडौँका अध...

आकृति तामाङले जित्न सफल भईन मिसेस तामाङ -२०२०को ताज

आकृति तामाङले जित्न सफल भईन मिसेस तामाङ -२०२०को ताज
काठमाडौँ : एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस तामाङ -२०२० को ताज पहिरहन आकृति तामाङ सफल भएकी छिन । उनले ताज संगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाईटल समेत जित्न सफल भएकी थिइन्। त्यसैगरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिना कुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्लि, मुना तामाङ थर्ड रनरअप र बेष्ट वाल्कको उपाधि जित्न सफल भएका थिए। प्रम...

“क्लोज अप” विस्वासले नै प्रेमलाइ बचाउने हो

“क्लोज अप” विस्वासले नै प्रेमलाइ बचाउने हो
- नुमा सुब्बा विधार्थी बुद्ध चौक/ देविथान टोल -१८ धरान " जीवन कर्कलाको पातमा शीतको थोपा परे जस्तो हो कति बेला खसेर अस्तित्वहीन हुन्छ । तेसैले जीवनभित्रको जिन्दगीलाई सक्दो खुलेर जिउनु सक्नु नै जीवन हो " नुमा सुब्बा जीवन बारे यस्तो विचार पोख्छीन् । हाल १६ बर्षमा उकलेकी नुमालाई मोडलिङ संसार सुन्दर लागेता पनि यस क्षेत्रमा जाने इच्छा नभएको बताउँछीन् जसको विकल्पमा भर्खरै एस.एल.सी.परिक्षा दिएर...

“मिसेस तामाङ नेपाल २०२० सिजन-३” को ट्यालेण्ट राउण्ड सम्पन्न

“मिसेस तामाङ नेपाल २०२० सिजन-३” को ट्यालेण्ट राउण्ड सम्पन्न
काठमाडौँ - एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको “मिसेस तामाङ नेपाल २०२० सिजन-३" ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । महाराजगंज ओपेरा हाउसमा सम्पन्न ट्यालेण्ट राउण्डमा १५ जना प्रतिश्प्रधिहरुले आफ्नो आफ्नो ट्यालेन्ट देखाएका थिए । तामाङ समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको प्रमुख अतिथिमा पू...

अन्जु गौतमको आवाजमा”मायाको कोशेली “गीतको भिडियो सार्वजनिक

अन्जु गौतमको आवाजमा”मायाको कोशेली “गीतको  भिडियो सार्वजनिक
गायीका अन्जु गौतम र गायक सन्तोष विसीको आवाजमा रहेको "मायाको कोशेली "गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा पुर्वी नेपालको जनजिवनलाई समेटिएको छ । पुर्वी नेपालको कला र सस्कृतिलाई गीतमा समेटिएको छ । दिपेन्द्र खड्काको शब्द सन्तोष बिसी को संगीत र नारायण दंगालको संगीत एरेन्जमा गीत निमार्ण गरिएको छ । उक्त गीत राजु कार्कीको मिक्सिंग सुरेश राईको रेकर्डिस्ट रहेको छ । स्टु...

कलाकार संघले यी चलचित्रकर्मीहरुलाइ सम्मान गर्दै

कलाकार संघले यी चलचित्रकर्मीहरुलाइ सम्मान गर्दै
काठमाडौँ - नेपाल चलचित्र कलाकार संघले आउदो साधारण सभामा कोभिड-१९ तथा लकडाउनको बिसेष परिस्थितिमा अहोरात्र खटेर कलाकार, चलचित्रकर्मी, अन्य संघ/ संस्था, देशका पिडित नागरिकलाई राहत तथा सहयोगमा जूट्ने र जूटाउने चलचित्रकर्मीलाई "विशेष सम्मान" गरिने निर्णय गरिएको नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काले जानकारी गराएका छन्। कोभिड-१९ को महामारीमा आफ्नो ज्यान नै जोखिममा राखेर निरन्तर ...

‘दिल दुखायौ तिमिले मेरो’ भन्दै आए लोकप्रिय गायक रुद्रसेन

‘दिल दुखायौ तिमिले मेरो’ भन्दै आए लोकप्रिय गायक रुद्रसेन
काठमाडौँ - लोकप्रिय गायक एवं सङ्गीतकार रुद्रसेन विश्वकर्माको नयाँ गित 'दिल दुखायौ तिमिले मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ । भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल Rudrasen Bishwakarma बाट सार्वजनिक गरिएको हो । गायक रुद्रसेन भोजपुरी र मैथिली गितमा समेत उत्तिकै चर्चित छन्। प्रदीपकुमार रसाइलीको न...