गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” भिडियो सहित
गायिका समिक्षा अधिकारी र गायक अशोक अर्यालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”चिनो रुमाल” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
मायालु जोडि विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ । निकै मार्मिक शब्द तथा लय सिर्जना गीतमा छ । सागर खड्काको शब्द तथा राजु अर्यालको लय सिर्जना गीतमा रहेको छ ।
दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा मौसम हिमालीको कोरियोग्राफी तथा निर्दे...