फारम खुल्यो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको
काठमाडौं/ निषेधाज्ञा खुकुलो भएसँगै विविध गतिविधि सुरु भएको छ । यसै क्रममा सँगीत क्षेत्र तथा चलचित्र क्षेत्रको गतिविधि पनि सुरु भएको छ । यसै क्रममा बिगत डेढ दशकदेखि नेपाली चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र निर्माणसँगै गीत संगीत उत्पादन, वितरण गर्दै आएको क्वालिटी फिल्मस् प्रा.लि.ले अब यो क्षेत्रको विकाश र प्रोत्साहनका लागि अवार्ड पनि आयोजना गर्ने भएको छ ।
क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले ने...