ममता राई ‘यात्री’को रचना र ममता गुरुङको स्वर ,तीजको नयाँ गीत अमेरिकाबाट आयो
न्युयोर्क – महिलाहरुको चाड तिजलाई लक्षित गरेर अमेरिकाको न्युयोर्कबाट तीज गीत “गुन्जियो तीजको भाका” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । न्युयोर्क सिटिको विभिन्न ठाउँमा छायांकन गरिएको उक्त भिडियोलाई ममता इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको हो ।माया गुरुङको डेब्यु स्वर र अभिनय रहेको उक्त गितका रचनाकार ममता राई “यात्री” हुन भने संगीत दिप घतानीको रहेको छ । कोरियोग्राफरको रूपमा यशोदा राई र...