मेलिना राई आइन शम्भु राइसंग नयाँ गीत लिएर
काठमाडौँ। शम्भु राई र मेलिना राईको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। ‘झिल्के साडी’ बोलको गीतमा शब्द तथा संगीत शम्भु राईको रहेको छ। लोक लयको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। श्रद्धा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा नाजीर हुसेन र अनिता गोले फिचर्ड छन।
सुर्य लामाले डिओपीसंगै ड्रोन र सम्पादनको कार्य सम्हालेका छन। त्रिलोक लामा र राकेशले छायाँकन गरेको भिडियोला...