गीतकार कल्पना आङबुहाङको ‘शिरैमा शिरफुल’ सार्वजनिक
विराटनगर – मेचु धिमाल र सुरेश साङपाङ राईको स्वरमा रहेको नयाँ गीत ‘शिरैमा शिरफुल’ बजारमा आएको छ । कल्पना आङबुहाङ र सुजन सेरेङ चोङबाङ को शब्द तथा सुरेश साङपाङ राईको संगीतमा गीत तयार गरिएको छ । गीतलाई कल्पना आङबुहाङको आफ्नै युट्युब च्यानलबाट बुधबार गीत सार्वजनिक गरिएको हो ।
पुर्वेली लोक लयमा आधारित गीतमा पुर्वेली लोक संस्कृतिको र लिम्बू संस्कृतिलाई प्रस्तुत गरिएको छ । शिरैमा शिरफुलमा लगाएर आफनी प्...