गायिका दिपा लामाको आवाजमा ”भुलौ कसरी” सार्वजनिक
काठमाण्डौं ।
गायिका दिपा लामाको आवाजमा रहेको आधुनिक गीत”भुलौ कसरी”को भिडियो डिवी क्रियसन मार्फत सार्वजनिक भएको छ ।
प्रेम र जिवनका सुनौलो पलहरुलाई गीतमा समेटिएको छ । कमला गजमेरको शब्द तथा उत्तम राईको संगीत गीतमा रहेको छ ।
कृष्ण बावुको छायाँकन तथा सम्पादन र रमेश विजुली विसीको निर्देशन भिडियोमा रहेको छ । ”भुलौ कसरी” गीतको भिडियोमा देव बोहरा र राधिका मगरको अभिनय रहेको छ ।
”भुलौ क...