गायिका सुनिता थेगीमको आवाजमा अर्को पूर्वेली गीत ‘माया हजुर २ ’ सार्वजनिक

गायिका सुनिता थेगीमको आवाजमा अर्को पूर्वेली गीत ‘माया हजुर २ ’ सार्वजनिक
काठमाण्डौं । राई इज किंग को उपाधि प्राप्त गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको ‘माया हजुर २’ गीत सार्वजनिक भएको छ । चौबन्दी चोलीले,गुडी जाने रेल,दिक्तेल बजार,झुम्के माया,माया हजुर,सोल्टिनी ज्यु,चरी भए भुरुरु जान्थेँ उडेर,दिक्तेल बजार – २,माथी है परयो,माली गाइको दहि मीठो ,नौ लाई सुन्ना नब्बे लगायतका गीतहरुमा आफनो संगीत भरिसकेका पछिल्लो समयमा पूर्वेली लोक संगीतका बादशाह डि आर अटुको संगीत एवम...

कल्पना दाहाल र कमल बिसी माल्दाइको स्वरमा “रोधी बस्दा पर्योनी रातै “सार्वजनिक

कल्पना दाहाल र कमल बिसी माल्दाइको स्वरमा “रोधी बस्दा पर्योनी रातै “सार्वजनिक
काठमाण्डौं । क्यानडामा बसेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय गीतकार प्रमिला बस्नेतको शब्द रचना रहेको मौलिक लोक दोहोरी “रोधी बस्दा पर्योनी रातै “गीतको सार्वजनिक भएको छ । गीतमा कल्पना दाहाल र कमल बिसी माल्दाइको स्वरमा रहेको गीत सार्वजनिक भएको हो । गैर आवासीय नेपाली संघ एन आर एन को मानार्थ सदस्य एवम अन्तराष्ट्रिय समन्वय परिषदकी सदस्य गीतकार प्रमिलाको भंगेरी चरी , सेवा गरौ ,बनकी चरी , य...

गीतकार प्रमिला बस्नेतको शब्दमा ‘बनकी चरी’ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको शब्दमा ‘बनकी चरी’ सार्वजनिक
काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीतलेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपाल की प्रतिष्पर्धी गायिका सुरक्षा सेन्चुरीको आवाजमा रहेको गीतमा नेपाली परिवेशलाई चित्रण गरिएको छ । गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ । मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बत...

राजेश पायल राई र सुदिता राईको ‘लगन’ ” सार्वजनिक

राजेश पायल राई र सुदिता राईको ‘लगन’ ” सार्वजनिक
धरान – मेलिना मैनाली पछि गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ को नकआउट राउण्ड बाट बाहिरिएकी अर्की गायिका सुदिता राई लाई पनि आफ्नो बाचा अनुरुप राई इज किङ्ग राजेश पायल राईले आफ्नो संगीतमा युगल गीत गाउने मौका दिएका छन्। गीत रेकर्डिङ्ग संगै राजेश पायल राई र सुदिता राई को आवाज मा सजिएको ‘लगन’ गीतको  भिडियो समेत सार्वजनिक गरिएको छ ।प्रशन एलुङ राईको शब्द रहेको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ ...

एकसय कलाकारसहितको पालाम “खेदा” सार्वजनिक

एकसय कलाकारसहितको पालाम "खेदा" सार्वजनिक काठमाडौं । लिम्बू समुदायको सांस्कृतिक पहिचान बोकेको पालाम गाउँघरमा लोपोन्मुख हुने अवस्थामा रहेपनि आजकल विभिन्न लिम्बू समुदायका कलाकारहरुले धमाधम पालामलाई भिडियोकै रुपमा निकाल्ने लहर चलेको छ। भर्खर मात्र यहि शृंखलामा झण्डै एक सय कलाकारलाई समेटेर दुई दिन लगाई शुटिंग गरिएको नयाँ पालाम भाका "खेदा" रुबुशा च्यानलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। लिम्बू...

१८ बर्षको अन्तरालमा गंगा बरदानको नयाँ गीत रिलिज

१८ बर्षको अन्तरालमा  गंगा बरदानको नयाँ गीत रिलिज
धरान / लोकप्रिय लोकगायक गंगा बरदानले आफ्नो नयाँ गीत "धराने हावा तोङ्गबाको पानी " युट्युब मार्फत सार्वजनिक गरेका छन्। विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता- दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो। २०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा " दाई त काले भाई पनि काले " गीत गाएर प्रथम स्थान हासिल गरेका गंगा बरदानल...

डिल्ली फोम्बोको  लिम्बु भाषाको गीत  ” फुङ्गवा साम्लो ” सार्वजनिक

डिल्ली फोम्बोको  लिम्बु भाषाको गीत  ” फुङ्गवा साम्लो ” सार्वजनिक
धरान / गायक डिल्ली फोम्बोले लिम्बु भाषाको " फुङ्गवा साम्लो " बोलको गीत सार्वजनिक गरेका छन्। दिल सिंह मेयांग्बो (मेनिनम्यांग ) को रचनामा गायक फोम्बोकै संगीतमा तयार भएको गीतमा लिम्बु समुदायको मुन्धुममा वर्णन गरिए अनुरुप बिभिन्न फुलहरुलाई मानब जीवनका बिभिन्न पक्षहरु सँग प्रतिकको रुपमा वर्णन गरिएको छ। मुन्धुममा वर्णन गरिए अनुसार सिल्लरी (धनियाँ ) फुल मानव चोलाको प्रतीकात्मक फुल हो भने बाबर...

रोहित मास्केको चिसो चिसो हावा चल्यो सार्वजनिक

रोहित मास्केको चिसो चिसो हावा चल्यो सार्वजनिक
धरान । धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत " चिसो चिसो हावा चल्यो " विश्व संगीत दिवस "को अवसर पारी सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानल मार्फत "लिरिकल भिडियो "को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द -संगीत समेत रहेको छ। जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो। धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बस...

डब्बु क्षत्रीले ल्याए नयाँ गीत अँधेरीमा थिएँ

डब्बु क्षत्रीले ल्याए नयाँ गीत अँधेरीमा थिएँ
काठमाडौं । काठमाडौं सहित मुलुकका धेरै क्षेत्रमा निषेधाज्ञा जारी रहे पनि म्युजिक भिडियोहरु आईरहेका छन् । यसै क्रममा गीतकार डब्बु क्षत्रीले आफ्नो  नया गजल (गीत) अँधेरीमा थिएँ म...को भिडियो बजारमा ल्याएका छन् । यो गीतको भिडियोलाई ओएसआर मूभिको युट्युव च्यानलबाट रिलिज गरिएको छ । सुवर्णको कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ । यसमा सुवर्णलाई सरिता भारती, दीपा कोईरालाले साथ दिएका छन् । गीतमा संगीत र सं...

राजेश पायल राईको आशिर्बाद

राजेश पायल राईको आशिर्बाद
धरान / द भ्वाईस अफ नेपालको नकआउट राउण्डसम्मको यात्रा तय  गरी बाहिरिएका प्रतिभाशाली गायक इशान राईको स्वरमा  राई इज किङ्ग राजेश पायल राईले आफ्नै संगीतमा तथा तुलसी बस्नेतको शब्दमा "धरानकी सान्नानीको सम्झना पो आयो है  "बोलको गीत रेकर्ड गराएर आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका छन्। गायक राजेश पायल राईले समेत फ़िचरिङ्ग गरेको गीतको भिडियो रिलिज भएको दोस्रो दिनमै युट्युबको ट्रेन्डिंगमा समेत परेको ...