छाया गुरुङको पहिलो गीत `मायाको कथा´सार्वजनिक
काठमाडौ । सिन्धुपाल्चोकमा हुर्किएकी एक उदियमान गायिका छाया गुरुङको स्वरमा `मायाको कथा´ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अरुण गुरुङ( साइनुर) को शब्द रहेको यो आधुनिक गीतको म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारमा गायिका छाया गुरुङ स्वयं , पुष्पा गुरुङ ,पुरु बुडाथोकी र बाल कलाकारमा रिदम घिसिङ रहेका छ्न।
स्पोन्सर हेमन्त गुरुङ र सुकु गुरुङ
"म संग संगीत र गायनको कुनै ज...