निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने
काठमाडौं । बैंक तथा वित्तीय सँस्थाले निषेधाज्ञा अवधिभर कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभरका लागि यस्तो व्यवस्था गरेको हो। त्यस्तै राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय ...