२४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त

२४ घण्टामा  ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरबाट ८ हजार ८ सय ४८ जना निको भएका हुन् । योसँगै नेपालमा निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । यस्तै पीसीआर विधिबाट गरिएको १९ हजार ३ सय ५७ परीक्षणमा २४ घण्टामा ८ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

भारतमा कोरोनामुक्त हुनेलाइ ब्लाक फंगस भन्ने अर्को महामारीबाट बच्न मुस्किल

भारतमा कोरोनामुक्त  हुनेलाइ ब्लाक फंगस भन्ने अर्को महामारीबाट बच्न  मुस्किल
नयाँ दिल्ली । मे २१, २०२१।  भारतमा कोरोनाभाइरस महामारीको संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट २ लाख ९१ हजार ३६५ जनाको मृत्यु भएको छ । भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा सं...

कमजोर र प्रयोजनहिन मानिसलाई मार्न कोरोनाभाइरस बनाइएको हो

कमजोर र प्रयोजनहिन मानिसलाई मार्न कोरोनाभाइरस बनाइएको हो
क्रान्ति सुब्बा अहिलेको विश्व  कोरोनामय यसो भनु कोरोना भाइरसको नयाँ भेरिएन्टमय भएकोछ। मास्क , सेनिटाइजर, भौतिक दुरि जस्ता आत्मरक्षक कवचहरु भुत्ते भएकाछ्न। कोभिड महामारीको पहिलो लहरले विश्वव्यापी रूपमा बुढाखाडा र रोगीविरामीलाई सोत्र्याम्मै पार्यो। त्यसपछि भाइरसको उत्परिवर्तित अर्थात म्युटेसनले ल्याएको भेरिएन्टले विभिन्न देशमा  मृत्युको आततायी दोस्रो , तेस्रो , चौथो लहर ल्यायो, ल्याइर...

पापी कोरोना : ३ दिनमा ३ दाजुभाइको निधन भएपछि पीडामा परेकी दिदीले पनि संसार त्यागिन्

पापी कोरोना : ३ दिनमा ३ दाजुभाइको निधन भएपछि पीडामा परेकी दिदीले पनि संसार त्यागिन्
काठमाडौं । कोरोना संक्रमणबाट एकै परिवारका तीन दाजुभाइको मृत्यु भएपछि बाँकेको एउटा गाउँ नै शोकमग्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइको कोरोनाबाट ज्यान गएपछि गाउँ नै शोकमा डुबेको हो । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको बेला स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइला ४८ वर्षका इम्तियाज अमहद, राइला ४६ वर्षका एजाज अ...

म्याग्दीमा एचडियु र अक्सिजनसहितको आइसोलेशन सञ्चालन

म्याग्दीमा एचडियु र अक्सिजनसहितको आइसोलेशन सञ्चालन
म्याग्दी, ६ जेठ (रासस) : म्याग्दीको बेनी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष शुरु गरेको छ । एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको रु पाँच-पाँच लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेशन सञ्चालन गरिएको हो । तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्य...

भारतमा कोभिड–१९ बाट एकै दिनमा चार हजार ५२९ जनाको मृत्यु

भारतमा कोभिड–१९ बाट एकै दिनमा चार हजार ५२९ जनाको मृत्यु
५ जेठ (रासस-सिन्ह्वा) कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ५२९ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मङ्गलबार त्यहाँ २ लाख ६७ हजार ३३४ जना थप सङ्क्रमित थपिएका छन् । गएको केही दिनयता भारतमा कोरोना सङ्क्रमितको संख्यामा केही कमि आएको भएयता पनि सोमबारको तुलनामा मङ्गलबार केही बढी सङ्क्रमित भएका छन् । भारतमा सो...

ब्राजिलमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजारभन्दा बढी पुग्यो

ब्राजिलमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजारभन्दा बढी पुग्यो
५ जेठ (रासस-सिन्ह्वा) ब्राजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५१७ जनाको मृत्यु भएको छ ।योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ३८९ जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३५ हजार ४८५ पुगेको यहाँको स्वास्थ्य मन्त्राल...

कोभिडमा १२२ अधिकारकर्मीहरुको सामूहिक अपीलः नागरिकको जीवन रक्षा गर

कोभिडमा १२२ अधिकारकर्मीहरुको सामूहिक अपीलः नागरिकको जीवन रक्षा गर
काठमाडौं ।  कोभिड–१९को दोस्रो लहरबाट आम नागरिकहरु आक्रान्त भइरहेका अवस्थामा मानव जीवनको रक्षा गर्न १२२ अधिकारकर्मीहरुले सामूहिक रुपमा अपील गरेका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा रहेको मानव अधिकारकर्मी, महिला, अपाङ्ग, दलित अधिकारकर्मी तथा समाजिक अभियन्ताहरुले नेपाली जनता तथा नेपालमा रहेका अन्य मुलुकका नागरिकहरुको पनि जीवन रक्षाका लागि सरकारसँग सामूहिक अपील गरेको हुन् । कोरानाका विरामी...

कांग्रेसले ४२ जिल्लाका पार्टी कार्यालयलाई आइसोलेसन सेन्टर बनाउने

कांग्रेसले ४२ जिल्लाका पार्टी कार्यालयलाई आइसोलेसन सेन्टर बनाउने
काठमाडौं । नेपाली कांग्रेसले ४२ जिल्लाका पार्टी कार्यालय भवनहरूलाई कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर उपलब्ध गराउने निर्णय जानकारी दिएको छ । सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा बरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी कांग्रेसको कोभिड– १९ अनुगमन समितिले मंगलबार गरेको प्रदेश १ का नेता कार्यकर्तासँगको छलफलमा सभापति देउवाले बालबालिकाका लागि विशेष वार्ड र आइसियूको व्यवस्था गर्न म...

सङक्रमण बढेपछि काठमाडौको टोलटोलमा परीक्षण

सङक्रमण बढेपछि काठमाडौको टोलटोलमा परीक्षण
काठमाडौँ, ५ जेठ (रासस) : हरेक दिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ । कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन् । परीक्षणका क्रममा मङ्गलबार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन पर...