यही हप्ताभित्र तीन दिने गृह क्वारेन्टाइन हटने संभावना उच्च,हङकङमा ३,२८६ कोभिड केस थपिए
क्रान्ति सुब्बा
सामाजिक दुरिको नियम अझै खुकुलो पार्नुपर्ने माग
अक्टोबर ४ तारीख एक रेडियो कार्यक्रममा हङकङका एक मेडिकल विज्ञ ल्यङ चि चिउले सरकारले यथाशीघ्र हङकङ भित्रीने आगन्तुक माथि लागु बाकी रहेको तीन दिने गृह क्वारेन्टाइन पनि हटाउन आग्रह गरेकाछ्न। र विमानस्थलमा न्यूक्लिक एसिड परीक्षण गर्ने सिस्टम मात्रै राख्नु पर्ने सुझाव दिएका छ्न ।
समुदायमा हुने नियमित न्यूक्लि...