मे १९: हङकङमा रिपोर्ट भएको संक्रमित केस २९१,प्रकोपको अर्को क्लस्टर सेन्ट्रलमा देखियो
क्रान्ति सुब्बा
मे १९ तारीख बिहीबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: २९१.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १७५.कुल संक्रमित संख्या : १,२०९,६८८ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३६६.आयातित केस संख्या : ३८ जना
आयातित केसमध्ये २२ जना विमानस्थलमा पत्ता लागेका थिए । १४ जना डिजाइनेटेड क्वारेन्टाइन...