हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना भ्याक्सिनको दोस्रो डोज लगाइन
२२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङकि चिफ एक्जेकेटिव क्यारी लाम उनको सरकारको उच्च पदाधिकारी र एक्जेकेटिव काउन्सिलका सदस्यहरुले एकैसाथ साइनोभ्याक कोरोनाभाइरस भ्याक्सिनको पहिलो खुराक ग्रहण गरेर भ्याक्सिनकरण परियोजनालाई उदघाटन गरेका थिए ।
आज मार्च २२ तारिख लाम र उनका पदाधिकारीहरुले साइनोभ्याकको दोस्रो डोज सरकारी प्रधान कार्यलयमा ग्रहण गरेकाछ्न। आज दिउँसो नै एक्जेकेटिव काउन्सिलका गैरसर...