हङकङ च्याम्बर अफ कमर्सको दोस्रो राउन्डको भ्याक्सिन चिट्ठामा १,००५ जना विजयी

हङकङ च्याम्बर अफ कमर्सको दोस्रो राउन्डको भ्याक्सिन चिट्ठामा १,००५ जना विजयी
६ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ धरासायी भएको हङकङको अर्थतन्त्रलाई यथाशीघ्र तन्दुरुस्त तुल्याउन  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट पहिलो राउन्डको लागि अन्लाईन फारम खुला गरेको थियो । च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख...

कोभिड खोप लाउनेलाई हङकङको आइकनभित्र रहेको भव्य रेस्टुरेन्टमा एक वर्ष निशुल्क डाइनिङ बफे पुरस्कार

कोभिड खोप लाउनेलाई हङकङको आइकनभित्र रहेको भव्य रेस्टुरेन्टमा एक वर्ष निशुल्क डाइनिङ बफे पुरस्कार
४ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले चालेको कोभिड भ्याक्सिन अभियानमा अधिकतम समुदायको सहभागिता यथाशीघ्र होस भनेर हङकङ कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टर (HKCEC) ले भ्याक्सिन लगाउने नागरिकले सहभागी हुन पाउने भाग्य चिट्ठा सम्पन्न गर्ने भएकोछ।इच्छुकले आफ्नो नाम यही अगस्ट ३१ तारीख २०२१ मध्यरात भित्र दर्ता गरिसक्नु पर्नेछ। नाम दर्ता गर्ने लिङ्कhttps://luckydraw.hkcec.com/en/index.html...

हङकङ टाउन ग्यास पहिलो राउन्डको भ्याक्सिन भाग्य चिट्ठाको नतिजा

हङकङ टाउन ग्यास पहिलो राउन्डको भ्याक्सिन भाग्य चिट्ठाको नतिजा
४ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा हङकङको टाउन ग्यास कम्पनी ( हङकङ एण्ड चाइना ग्यास कम्पनी लिमिटेड ) ले पहिलो राउन्डको खोप भाग्य चिट्ठा अगस्ट २ तारीख उडाएकोछ । प्रत्येक २ हप्तामा एक चोटि उड्ने यो भाग्य चिठ्ठा जम्मा ५ राउन्ड सम्म चल्नेछ । चिट्ठामा उडाइने विभिन्न पुरस्कारको कुल रकम हङकङ डलर ३० लाख बराबरको रहेको छ। आकर्षक पुरस्कारहङकङ डलर १० हजार बराबरको टाउन ग्यास इलेक्ट्रोनिक सपिङ्ग भौचर ज...

सासा हङकङको पहिलो राउन्ड भ्याक्सिन भाग्य चिट्ठाको नतिजा आयो

सासा हङकङको पहिलो राउन्ड भ्याक्सिन  भाग्य चिट्ठाको नतिजा आयो
३ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अगस्ट २ तारीख सोमबार भ्याक्सिन चिट्ठाको पहिलो राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको दोस्रो राउन्ड अगस्ट ९ तारीख उडनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थाइ, अस्थायी)ले यस चिट्ठामा सहभागी हन सक्नेछन।  पुर्व कोभिड संक्रमितले एक डोज भ्याक्सि...

खोटाङ सेवा समाज युके द्धारा खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

खोटाङ सेवा समाज युके द्धारा खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
जानुका राई,खोटाङ । खोटाङ सेवा समाज युके द्धारा खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण भर्चुवल कार्यक्रमको माध्यमबाट खोटाङ् सेवा समाज युकेका अध्यक्ष डा.प्रमोद कोयी राईबाट खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देलको रहोबरमा खोटाङ जिल्ला कोभिड अस्पताललाई कोभिड – १९ रोकथाम र उपचारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ । संस...

जापानको होटलमा एक वर्षसम्म फ्री बस्न पाइने पुरस्कार दुबै मात्रा खोप हङकङमा लाउनेलाई:भ्याक्सिन चिट्ठा

जापानको होटलमा एक वर्षसम्म फ्री बस्न पाइने पुरस्कार दुबै मात्रा खोप हङकङमा लाउनेलाई:भ्याक्सिन चिट्ठा
२७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । कोभिड महामारीका कारण हङकङको पर्यटन क्षेत्र पनि पक्षघातको सिकार भएको एक वर्ष भन्दा बढी भैसकेको छ। कोभिडबाट थलिएको पर्यटन व्यवसायलाइ मुर्त्याउन इजिएल डोङयीङ ट्राभल कम्पनीले "इजिएल डोङयीङ टुर हेप्पी ट्राभल लक्की ड्र को आयोजना गर्ने भएकोछ। करिब हङकङ डलर २० लाखको लगानीमा तयार पारिएको यो चिट्ठामा १,८४३ जनाले विभिन्न पुरस्कार पाउनेछन। यो भाग्य चिट्ठाको ला...

७० वर्ष पुगेकाले बुकिङ बिना खोप लाउन पाउने हङकङमा

७० वर्ष पुगेकाले बुकिङ बिना खोप लाउन पाउने हङकङमा
२७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले आज जुलाई २७ तारीख यही बिहीबार जुलाई २९ तारीखबाट उमेरले ७० वा सो भन्दा माथिका नागरिकले बिना बुकिङ सिधै हङकङमा संचालित २४ वटा खोप केन्द्र मध्ये कुनै एकमा गएर कोभिड खोप लाउन सक्नेछ्न भन्ने कुराको घोषणा गरेकोछ। दैनिक ४,६०० वटा वाक इन टिकट वितरण गरिने भएकोछ। तुन चुङ र एयरपोर्ट खोप केन्द्रको दैनिक कोटा १०० रहनेछ भने बाकी २२ वटा केन्द्रले दैनिक २...

विजेताले हङकङ डलर १००,००० को क्रेडिट कार्ड वा सपिङ्ग भौचर पाउने, डोमेस्टिक हेल्परले पनि सहभागी हुन मिल्ने

विजेताले हङकङ डलर १००,००० को क्रेडिट कार्ड वा सपिङ्ग भौचर पाउने, डोमेस्टिक हेल्परले पनि सहभागी हुन मिल्ने
२६ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । द हङकङ एसोसिएसन अफ बैंकले हङकङ सरकारले चालेको व्यापक खोपकरण अभियानलाई साथ दिन हङकङ डलर ६५ लाख बराबरको पुरस्कार भाग्य चिट्ठा मार्फत कोभिड खोप लाउनेलाई हस्तान्तरण गर्ने भएकोछ। जुन भाग्य चिट्ठाको अन्लाईन आवेदन खुला  भैसकेको छ जुलाई २६ तारीख बिहान १० बजेबाट  र आफ्नो नाम दर्ता गर्ने अन्तिम म्याद रहेको १३ तारिख सेप्टेम्बर दिउँसो ५ बजे सम्म। यो भाग्...

हङकङ च्याम्बर अफ कमर्सको पहिलो राउन्ड चिट्ठाको नतिजा:एउटा मर्सिडिज कार सहित १,०९९ वटा पुरस्कार उड्यो

हङकङ च्याम्बर अफ कमर्सको पहिलो राउन्ड चिट्ठाको नतिजा:एउटा मर्सिडिज कार सहित १,०९९ वटा पुरस्कार उड्यो
२५ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ धरासायी भएको हङकङको अर्थतन्त्रलाई यथाशीघ्र तन्दुरुस्त तुल्याउन  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट पहिलो राउन्डको लागि अन्लाईन फारम खुला गरेको थियो । च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस ...

११० जना प्रत्येक विजेताले दुई तोलाको दरले सुन पाउने,अनलाइन आवेदन खुल्यो

११० जना प्रत्येक विजेताले दुई तोलाको दरले सुन पाउने,अनलाइन आवेदन खुल्यो
२३ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । चाइनिज गोल्ड एन्ड सिल्भर एक्स्चेन्ज कम्पनीले आफ्नो ११०औं वार्षिकोत्सबको उपलक्ष्यमा भ्याक्सिन भाग्य चिट्ठा उडाउने भएकोछ। खोप लगाऔं र खस्किएको अर्थतन्त्रलाई पुनर्जीवित तुल्याऔं भन्ने नाराका साथ खोपकरणमा जनसमुदायको सहभागिता अधिक रहोस भनेर आयोजना गरिएको यो भाग्य चिट्ठामा नाम दर्ता गराउने प्रक्रिया जुलाई १९ बाट खुला भैसकेको छ। सेप्टेम्बर २९ तारीख अपरान्ह ५:...