साताको तीन कविता – कवि नमन राइ
नमन राई मूलतः कवि हुन् । खोटाङमा जन्मिएका उनी आफ्ना कवितामा किराती सौन्दर्य लेख्छन्, देशको विसंगतिमाथि प्रहार गर्छन् र प्रेमको गहिराइमा डुबुल्की मार्दै, प्रेमका कविताहरू लेख्छन् । राईको २०७१ मा "नमन" गजल संग्रह प्रकाशित भएको थियो । प्रस्तुत छ साताको तीन कविता ।
मेरो सपनाको भुमेथानमा तिमी
विछ्याएर धरतीओढेर आकाश-निदाउछु प्रत्येक रात
तिमीलाई-पर्खन्छु सपनाको भञ्ज्याङ्गमारमाउँछु सधैं मधुमासम...