साताको तीन कविता – कवि बाबू बलिन्द्र
इलामका युवा कवि हुन् बाबू बलिन्द्र । हाल उनी रोजगारीको सिलसिलामा कोरियामा छन् । नेपाली साहित्यको कविता बिधामा बिशेषरुपमा क्रियाशील साहित्यीक आन्दोलन फरक आयामका एक अभियन्ता हुन् । याक्थुङ लेखक संघ, कोरिया शाखाका महासचिव उनी बिशेष त सिमान्त चेतनामा लेख्न रूचाउँछन् । उनका कविताहरुले पहिचानको आवाजलाई ससक्त रुपमा उठाईरहेको हुन्छ भने सिमान्तकृत समुदायको आवाजहरुलाई मुखरित गरिरहेको हुन्छ प्रस्त...