युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरले साकेला उभौली भव्य पुर्वक मनायो

युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरले साकेला उभौली भव्य पुर्वक मनायो
न्युयोर्क । यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका ( युक्रा) न्युयोर्क च्याप्टरले हालै भब्यताका साथ किरात राईहरुको महान चाड साकेला उभौली सम्पन्न गरेको छ ।  गत जुन १७, २०२३ शनिबार आयोजित उक्त कार्यक्रम न्युयोर्क कुइन्स्को एलम्हर्ट्सबाट र्‍याली निकालेर न्युयोर्कको प्रमूख शहर म्यानहाटन स्थित टाइम्स् स्क्वायरमा साकेला नाचिएको थियो। उक्त स्थान न्युयोर्क शहरको सबै भन्दा धेरै पर्यटक घुम्न...

अमेरिकाको हलिउड शहरमा नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न

अमेरिकाको हलिउड शहरमा नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न
अमेरिका। अमेरिकी भूमिमा नेपाली संस्कृति चिनाउने र नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले हलिउड शहर लस एन्जल्समा नेपाल फेस्टिभल गरिएको छ । हामी नेपाली ग्लोबलका केन्द्रिय सभापति अमृत लामाको उपस्थिति, हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर अध्यक्ष इन्दिरा त्रिपाठीको नेतृत्व तथा हामी नेपाली ग्लोबलका केन्द्रिय उपाध्यक्ष टेक लामाको संयोजकत्वमा क्यालिफोर्निया राज्यको लस एन्जल्समा ने...

क्यालिफोर्नियाको लस एन्जलस शहरको हलिउडमा नेपाली फेस्टिवल हुदै

क्यालिफोर्नियाको लस एन्जलस शहरको हलिउडमा नेपाली फेस्टिवल हुदै
रिपोर्टर्स क्लब अमेरिका/वाईवा टेक लामा हामी नेपाली ग्लोबल युएसएले क्यालिफोर्निया स्थित लस एन्जलसको हलिउडमा आगामी जुन २५, २०२३ का दिन नेपाल फेस्टिवल मनाउने भएको छ । नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटन विकास गर्ने तथा नेपाली उत्पादन विश्व बजारमा प्रबर्द्धन गर्ने उदेश्यले यस फेस्टिबलको आयोजना हुन गईरहेको छ ।यस नेपाल मार्च फेष्टिवल सफल बनाउन एक आयोजक समितिको गठन भएको छ जसमा हामी नेपाली ग्लोब...

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको वार्षिक साधारणसभा तथा ग्राण्ड उभौली साकेला सम्पन्न

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको वार्षिक साधारणसभा तथा ग्राण्ड उभौली साकेला सम्पन्न
शेखर राई/ राकेश राई न्यूह्याम्सायर। अमेरिका ।युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) ले किरात राईहरुको महान चाड उभौली साकेला यस वर्ष ६ मेई २०२३ शनिबारका दिन टेक्सस राज्यको युलेस स्थित भिलेजेस अफ वियर क्रिक पार्कमा नोक्छु/ नोक्छोड: पदम ब. राई  र संस्थाका अध्यक्ष जय थुलुङ्ग राईले सिमेभूमे र पितृको पूजा गरी प्रारम्भ गरेका थिए। संस्थाको पाँच वटै च्याप्टरहरुको सहभागितामा केन्द्रले आय...

अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
न्यूयोर्क। मार्च २६, २०२३ आइतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको यस आप्रवासी आदिवासी महिलाहरुको हकहित प्रति केन्द्रित अन्तरक्रियाका अतिथि वक्तामा हाउजिङ पार्ट न्यूयोर्क सीटी सिभिल कोर्टका माननीय न्याधीश रीना गुरुङ र अधिकार नामक संस्थ...

नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले विशेष वनभोज गर्दै

नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले विशेष वनभोज गर्दै
रिपोर्टर्स क्लब अमेरिकावाईवा टेक लामा अमेरिकी नेपालीहरुको एउटा साझा संस्था नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले नेपाली नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा एक वनभोज कार्यक्रम यही आउदो अप्रिल ३० तारीख २०२३ मा आयोजना गर्ने भएको छ। लस- एन्जलस स्थित आर्टेसिया पार्कमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न हुने यस कार्यक्रममा यहाँ रहेका सम्पुर्ण नेपाली तथा संघ संस्थाका महानुभावहरुलाइ...

अमेरिकाको राइ अर्गनाइजेसनद्वारा समाजसेवी बल प्रसाद राईको स्मृति सभाको आयोजना

अमेरिकाको राइ अर्गनाइजेसनद्वारा  समाजसेवी बल प्रसाद राईको स्मृति सभाको आयोजना
सन्तोष राई  न्युयोर्क: अमेरिकामा बसोबास गर्ने किरात राईहरुको साझा संस्था यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) को युक्रा न्युयोर्क च्याप्टरले दिवंगत समाजसेवी बल प्रसाद रदखु राईको स्मृतिमा मार्च १८ शनिबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।स्वर्गीय राई युक्राकी आजीवन सदस्य तथा पुर्व केन्द्रिय कोषाध्याक्ष नविन कला राई र युक्रा न्युयोर्क च्याप्टरकी संस्थापक सदस्य शान्त कला राईका...

आदिवासी जनजाति महिला महासंघ अमेरिकाद्वारा प्रकाशित प्रवासी महिलाबारे लेखिएको जर्नलको विमोचन

आदिवासी जनजाति महिला महासंघ अमेरिकाद्वारा प्रकाशित प्रवासी महिलाबारे लेखिएको जर्नलको विमोचन
न्युयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिव्ना ) ले अन्तर्राष्ट्रिय नारी दिवस २०२३ को अवसर पारेर भोइसेस अफ इमिग्रेन्ट वुमेन जर्नल (Voices of Immigrant Women  Journal ) को विमोचन र अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सुकु रूम्दाली राईले जर्नलको बिमोचन गरेकी थिइन् । संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङले संस्थाको स्थापनाकाल देखि नै जर्नल प्रकाशन गर्ने संकल...

न्युयोर्कमा घ्याल्सुम्दोवासीको ल्होसार कार्यक्रम सम्पन्न

न्युयोर्कमा घ्याल्सुम्दोवासीको ल्होसार कार्यक्रम सम्पन्न
न्युयोर्क । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको आयोजनामा गत मार्च ११, २०२३ शनिबार न्युयोर्कमा यस वर्षको ग्याल्पो ल्होसार भब्यताका साथ सम्पन्न भएको छ । सन १९९९ देखि संस्थागत रुपमा कृयाशिल  घ्याल्सुम्दो सेवा संस्था नेपालको मनांग जिल्लाको तल्लो भेगमा बसोबास गर्ने समुदायद्वारा गठित सामाजिक संस्था हो । विशेष दुई गाँउपालिका “चामे” र “नासो” क्षेत्रमा बसोबास गर्ने मानिस घ्याल्सुम्दोबासी भित्र पर्द...

कोशी प्रदेशको बिरोध अमेरिकामा पनि

कोशी प्रदेशको बिरोध अमेरिकामा पनि
सुरेश चाम्लिङ्गन्युयोर्कबाट युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाको  पूर्व सभापती वर्तमान सल्लाहकार मिलन राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अमेरीकाको लागी नेपालको राजदूत श्रीधर खत्रीलाई भेटी एक ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको छ। प्रदेश न १ लाई कोशी प्रदेश नामाकरण गरेकोमा खेद व्यक्त गर्दै उक्त नाम तत्काल खारेज गरी किरात प्रदेश नामाकरण गर्न जोड़दार माग गरेको छ।  प्रेस विज...