अमेरिकामा नेपाली संस्थाको आव्हानमा रक्तदान
न्युयोर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को १६ औं स्थापना दिवसको अवसर पारेर न्युयोर्कमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नोभेम्बर २८ तारिख आइतबारका दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा सहभागी हुन न्युयोर्कका विभिन्न स्थान,न्युजर्सी र कनेक्टीकटबाट पनि मानिसहरु आएको कुरा फिप्नाले जनाएको छ ।
"न्युयोर्कमा ...