उषा राई मृत्यु प्रकरण धरान: उषा राईलाई कुटपिट गर्ने ६ जना पक्राउ
धरान। धरान १३ मा आमा समुहद्वारा कुटपिट भए पछि मृत्यु भएकी उषा राईलाई न्याय दिनु पर्ने र हत्यारालाई कार्वाही गर्नुपर्ने माग राख्दै डिसेम्बर २ तारीख शुक्रबार दिन भरि धराने जनताले प्रहरी थाना घेराउ गरेका थिए ।
साँझ पख साेहि महिला टाेली धरान १३ मा गइ कुटपिटमा संलग्न हिरादेवी गुरूड,साेमा शेर्पा , निर्मला तिमिल्सिनालाई पक्राउ गरि प्रहरीलाई बुझाइ दिएका थिए । हिजाे शुक्रब...









