मेरो कलाकारिताको मुल स्रोत प्रकृति हो : रमण गुरुङ
कलाकार रमण गुरुङ हङकङमा बसेर कलाको क्षेत्रमा सकृय नाम मध्ये एक हो । आफ्ना चित्रहरुमा सधैँ प्रकृतिसँग नजिक उहाँका कलाहरुले मानिसको संवेदनाहरुलाई अत्यन्तै गहिरोगरि प्रस्तुत गरेको हुन्छ । आमा धनमाया गुरुङ र बुबा नर शिं बहादुर गुरुङको चार छोराहरुमध्ये कान्छा सन्तानको रुपमा २०२७ सालमा भोजपुरको ट्याम्के मैंयु २ छिनामखु काँङ काँङमा उनको जन्म भएको हो । नेपाल छदा ललित कला क्याम्पसमा अध्ययनरत उनले चित्रकल...