गायक सुन्दर परियारको ”चन्चले मोरी” सार्वजनिक

गायक सुन्दर परियारको ”चन्चले मोरी” सार्वजनिक
सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ आधुनिक गीत ”चन्चले मोरी”को भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा प्रस्तु्त गरिएको छ । सुन्दर परियारको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमीको को बारेमा गायकले गीतमा निकै मज्जाले गरेका छन । आर के लुवाको छायाँकन तथा सम्पादन र श्याम विसीको निर्देशन भिडियोमा रहेको छ ।...

वेव सिरिज”प्याकुली” को छायांकन शुरु

वेव सिरिज”प्याकुली” को छायांकन शुरु
काठमाडौ । डि. एस. डिजिटल सिनेमाको ब्यानरमा सामाजिक विषयवस्तुमा आधारित धारावाहिक वेव सिरिज ”प्याकुली” को छायांकन शुरु भएको छ । समाज भित्रका विभिन्न घटनाक्रमलाई र युवा युवती विचको विभिन्न आरोह अवरोहलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ । मीन अधिकारी को निर्माण तथा सञ्चारकर्मी रोशन पोख्रेल को सह निर्माणमा सो वेव सिरिज निमार्ण हुन लागेको हो । काठमाडौ आसपासमा छायांकन गरिने लक्ष्यका साथ तिव्र...

हङकङमा सोमबार ७६ नयाँ संक्रमित भेटिए, सरकारी कर्मचारीले घरबाटै काम गर्नुपर्ने

हङकङमा सोमबार ७६ नयाँ संक्रमित भेटिए, सरकारी कर्मचारीले घरबाटै काम गर्नुपर्ने
हङकङमा सोमबार ७६ नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन्। कोरोनाको चौथो लहरसँग जुधिरहेको हङकङले तीव्र गतिमा संक्रमितहरु बढ्न थालेपछि बुधबारदेखि सरकारी कर्मचारीहरुलाई घरैबाट काम गर्न निर्देशन दिएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार बुधबारदेखि रेस्टुरेन्टहरुमा एक टेबलमा दुई व्यक्रिमात्र बस्न पाउने पनि नियम पनि बनाइएको छ। कोरोना तीव्र गतिमा बढ्दै गएपनि कोरोनाको मुख्य खतरा भने हङकङमा टरे...

गीतकार जानुका राईको”सम्झना भो गाउँ घरको” भिडियो सहित

गीतकार जानुका राईको”सम्झना भो गाउँ घरको” भिडियो सहित
काठमाण्डौं । राई इज किंङको रुपमा परिचित गायक राजेश पायल राई र सुमधुर आवाजकी धनी गायिका कल्पना राईको आवाजमा रहेको मौलिक लोक गीत ”सम्झना भो गाउँ घरको”को भिडियो सार्वजनिक भएको छ । आफु जन्मिएको मातृभुमी गाउँको वर्णन गीतमा निकै आकर्षक रुपमा गीतकार जानुका राईले गरेकी छन । खोटाङ जिल्लाको विभिन्न रमण्यि स्थानमा खिचिएको भिडियोमा ग्रामिण परिवेशमा रहेका आम प्रेमील जोडिको भावनालाई गीतमा देखाइएको छ । ख...

११५ नयाँ संक्रमित भेटिनासाथ हङकङमा आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा

११५ नयाँ संक्रमित भेटिनासाथ हङकङमा आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा
हङकङमा आइतबार एकैदिन १ सय १५ नयाँ संक्रमित भेटिएका छन्। आज भेटिएका संक्रमितको संख्या तीन महिनायताकै उच्च भएको बताइएको छ। यसअघि अगष्टमा यहाँ १२५ संक्रमति एकैपटक देखिएका थिए। आइतबार धेरै मात्रामा कोरोना संक्रमित भेटिनासाथ हङकङ सरकारले आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। यही बुधबारदेखि क्रिसमसको विदाभर शैक्षिक संस्थाहरु बन्द हुनेछन्। डिसेम्ब...

बिएन जोशीको श्रमाटन सार्वजनिक

बिएन जोशीको श्रमाटन सार्वजनिक
बिएन जोशीद्वारा लिखित पुस्तकश्रमाटन शुक्रबार एक कार्यक्रम बीच राजधानीमा सार्वजनिक गरियो । पुस्तकका लेखक जोशीले विदेशीने क्रममाआफैले भोगेका वास्तविकपीडा र अनुभव समेटिएको छ ।श्रमाटनले लेखकको एक्लो भोगाइ मात्र नभई समग्र विदेशिएका युवाहरूको साझा जीवनगाथाको प्रतिनिधित्व गर्छ । पत्रकार समिक्षक राजकुमार बानियाँ, निबन्धकार कुमारी लामा, लेखक मालिका केशरी, कविलक्ष्मी रुम्बा, लेखक आन्विका गिरी, प्रकाशक ...

हङकङमा कोरोनाको जानकारी लुकाउनेलाई कारबाही गरिने, शनिबार ८४ नयाँ संक्रमित भेटिए

हङकङमा कोरोनाको जानकारी लुकाउनेलाई कारबाही गरिने, शनिबार ८४ नयाँ संक्रमित भेटिए
हङकङमा शनिबार ८४ नयाँ कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएका छन्। केही समययता हङकङमा पुनः धेरै मात्रामा कोरोना संक्रमित भेटिन थालेका हुन्। शनिबार भेटिएका संक्रमितमध्ये ५४ जना पहिल्यै संक्रमित भएकाहरुबाट संक्रमित बनेका हुन्। तर २७ जनामा भने कसरी कोरोना सर्यो भनेर पत्ता लाग्न सकेको छैन। यससँगै हङकङमा कोरोना संक्रमित हुनेहरुको कुल संख्या ६ हजार १२३ पुगेको छ। कोरोनाका कारण हालसम्म १०८ को मृत्य...

सचिवालय बैठक अब मंगलबार

सचिवालय बैठक अब मंगलबार
दुई घण्टासम्म चलेको आजको नेकपा सचिवालय बैठक मंसिर १६ गते दिउँसो १ बजे पार्टी कार्यालयमा पुन: बस्ने गरी सकिएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि पेश गर्नुभएको प्रस्तावको प्रतिउत्तर पत्र पेश गर्नुभएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब दुबै अध्यक्षको प्रतिबेदनलाई अध्ययन गरेर आगामी बैठकमा पेश गरिनेछ । आजको बैठकमा दुबै अध...

जुवा तास खेल्ने ७ जना पक्राउ

जुवा तास खेल्ने ७ जना पक्राउ
मोरङ, मंसिर १२ गते । मोरङको उर्लावारी नगरपालिका-९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ६ बजे ३ लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका-९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्...