गायक नितेष राईको”हिजो तिम्रो यादमा” सार्वजनिक

गायक नितेष राईको”हिजो तिम्रो यादमा” सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा सम्भावना भएका गायक नितेष राईको आवाजमा रहेको ”हिजो तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र समपर्णलाई गीतमा देखाइएको छ । नितेश राईको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा माया श्रेष्ठ ,हेमराज राई र आशिष पुमा राईको अभिनय रहेको छ ।   ”हिजो तिम्रो यादमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://youtu.be/Tr6WhMm-Qvc

चर्चित गायिका भुमिका गिरीको “चोली मैलै भो” सार्वजनिक !

चर्चित गायिका भुमिका गिरीको “चोली मैलै भो” सार्वजनिक !
चर्चित गायिका भुमिका गिरी र गायक प्रकाश दुतराजको स्वरमा रहेको गीत “चोली मैलै भो ” बोलको गीत भर्खरै सार्वजनिक भयको छ। यस गितको भिडियोमा भूमिका गिरी र प्रकाश दुतराजको अभिनय रहेको देखन सकिन्छ। बिधार्थी जीवनमा स्कुलमा हुने र गरिने माया प्रेम लाइ समेटेर चित्रण गरियको देखन सकिनछ। पछिलो समय धेरैनै चर्चामा रहेको गित ” बुट्टा भरेको ” अपार सफलता पछि। गायिका भूमिका गिरीले आफनो अफिसियल युट्युब च्यानल मार्फ...

उकालो लाग्दै शास्त्रीय संगीत सम्मेलन

उकालो लाग्दै शास्त्रीय संगीत सम्मेलन
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले संगीत प्रवीण नरराज ढकालको शतवार्षिकीका सन्दर्भमा उहाँप्रति समर्पित गरेर बिहीबारदेखि शुरू गरेको साताव्यापी शास्त्रीय संगीत सम्मेलनको दोस्रो दिन शुक्रबार प्रसिद्ध युवा खयाल गायक मनमोहन थपलिया र चर्चित युवा बाँसुरीवादक नगेन्द्रविक्रम राईले आ-आफ्ना विशिष्ट गायन तथा वादनबाट दर्शक/स्रोतालाई मन्त्रमुग्ध बनाए। कार्यक्रमको आरम्भमा प्रसिद्ध संगीत गुरु तथा नेपा...

गायिका शिला याम्दाङ”चन्चले चन्चल ” सार्वजनिक

गायिका शिला याम्दाङ”चन्चले चन्चल ” सार्वजनिक
काठमान्डौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका शिला याम्दाङ र प्रताप दासको आवाजमा रहेको ”चन्चले चन्चल ” गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको त्रिकोणात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । विनिता भण्डारीको शब्द तथा अनिल शाहीको संगीत गीतमा रहेको छ । भेष गुरुङको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”चन्चले चन्चल ” गीतमा आर्यन मोक्तान र सिम्रन मोक्तानको...

राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट चर्चित कोरियोग्राफर आश्विनी झा सम्मानित

राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट चर्चित कोरियोग्राफर आश्विनी झा सम्मानित
काठमाडौं -देश विदेशका विभिन्न कार्यक्रममा फेसन र डान्स कोरियोग्राफी गर्दै आएका अश्विनीकान्त झा राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित भएका छन्। कविलासी नगरपालिक वडा नं ७ गौर, सर्लाही घर भई राजधानीमा बसी सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आएका झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा सो सम्मानबाट सम्मानित गर...

लोकप्रिय गायक ज्ञान सुब्बाको ”धरान शहर ” सार्वजनिक

लोकप्रिय गायक ज्ञान सुब्बाको ”धरान शहर ” सार्वजनिक
धरान ः लोकप्रिय गायक ज्ञान सुब्बाको आवाजमा रहेको े ”धरान शहर ” म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रवासमा बसेर पनी आफनो जन्मभूमीको प्रगाढ माया र मौलिक परम्परालाई आधार बनाएर गीत निमार्ण गरिएको गायक सुब्वाले बताए । पुर्वको पर्यटकिय एवम धार्मिक पृष्ठभुमीलाई गीतमा कलात्मक एवम मौलिक भाकामा प्रस्तुत गरिएको छ । उनले धरान प्रतिको माया र स्नेह भएको कारणले नै आसपासको मौलिक धरोहरलाई गीतमा समेटेको बत...

‘के माया लाग्छ र’ चलचित्रको पहिलो गीत सार्वजनिक

‘के माया लाग्छ र’ चलचित्रको पहिलो गीत सार्वजनिक
काठमाडौं– चलचित्र ‘के माया लाग्छ र’ को पहिलो गीत सार्वजनिक भएको छ । उक्त चलचित्रको ‘मेरो जीवनको बाटोमा’ शीर्षकको गीत सार्वजनिक भएको हो । उक्त गीतमा गायिका नित्या शिवाको स्वर सुन्न सकिन्छ । शंकर अधिकारी घायलका शब्दहरुको उक्त गीतलाई बिनोद गुरुङले संगीतबद्ध गरेका छन् । गीतमा रोशिका राया, राजु पौड्याल तथा रवि खड्काले अभिनय गरेका छन् । कृष्ण पाण्डेले उक्त गीत छायांकन गरेका हुन् भने डिके हमालले गीतमा...

कवि तथा पत्रकार तुम्खेवालाई एक लाख राशीको राष्ट्रिय प्रतिभा पुरस्कार

कवि तथा पत्रकार तुम्खेवालाई एक लाख राशीको राष्ट्रिय प्रतिभा पुरस्कार
काठमाडाैं । चर्चित युवा कवि तथा पत्रकार विमला तुम्खेवा राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा पुरस्कृत हुने भएकी छन् । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले आज प्रतिभा पुरस्कार २०२० को घोषणा गर्दै तुम्खेवालाई एक लाख राशीको सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सञ्चारिका समूहकी केन्द्रीय महासचिव समेत रहेकी तुम्खेवा आम नेपाली महिलाको सरोकारका मुद्वालाई लेखनको केन्द्र बनाएर निरन्तर लेखनमा सक्रिय आख्या...

निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रम ओली

निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिने बताएका छन् । देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचका सबै तीता कुरा बिर्सेर एकताबद्ध भई निर्वाचनमा सामेल हुन सबैलाई आग्रह गरे । प्रधानमन्त्री हुन हतार गरेका सत्तारुढ दलभित्रका नेतालाई लोकप्रियताको परीक्षण र प्रतिपक्षी दल सबैलाई आआफ्ना कार्यसूची जनता...

बरिष्ठ गीतकार हिरा काजी थापाको ‘मैले रुँदा ” भिडियो सहित

बरिष्ठ गीतकार हिरा काजी थापाको ‘मैले रुँदा ” भिडियो सहित
काठमाडौं । सुगम संगीतमा सर्वाधिक रुचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँस’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बरिष्ठ गीतकार हिरा काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत सिर्जना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ । प्रेमील जोडिको प्रेम र रोदनलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा युवा...