फैन्टासिजम
कविः तीर्थ निरौला
अहा ।जिन्दगीको जङ्गलमातिमी र म हुँदाकस्तो हुन्थ्यो होलासिमल जीवनको आत्मानुभूति ?छातीमा उम्रेका ती कलिला बुट्यानहरुतारेभीरमा फुलेका फुलहरुअनि निस्पट्ट गुफामा चम्केका नागमणीहरु ।सायद हावाको सुसेलीमा लहलह झुल्नेती चिरबिरे चिच्याहट पनिबब मार्लीकोजस्तो मिठो धुन बन्दो हो,तिम्रा कलिला नङ्ग्राले कोपरिएकाती नील खाटाहरु विख्यात चित्रकारमोने र साल्भाडोर डालीकोजस्तोईम्प्रेसन कला बन्दो हो...