काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट बाहिरिएका छन्। मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव गरेका छन् । त्यही विषयमा राष्ट्रपतिसँग छलफल भएको थियो । उक्त प्रस्तावलाई राष्ट्रपतिले अनुमोदन गरिसकेकी छैनन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मेनुका राईको आवाज, विल्सन र एलिसाको नृत्य रहेको पुर्वेली भाकाको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
पुर्वेली संस्कार र संस्कृतिको गहिरो झल्को दिने ‘तिमी मेरो पारुहाङ’ बोलको लोक भाका गीतको भिडियो सार्वजनिक भएको छ। यो गीतम...
अमेरिका पुगेका लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी संग अन्तरक्रिया
न्युयोर्क । नेपाल आदिवासी जनजाति महासघं अमेरिका (फिप्ना)ले यही नोभेम्बर ९ शनिबारको दिन लुम्बिनी सरकारका पू्र्व- मुख्यमन्...
वर्तमान सरकारको विकल्प खोज्ने वेला भएको छैन, नेता डा कोइराला
कुमोद अधिकारी विराटनगर २२ असोज, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारको विकल्प खोज्ने वेला अहिले नभएको ...
७५औं राष्ट्रिय दिवसको अवसरमा हङकङमा ४०० भन्दा बढी गतिविधि हुने फ्री स्टार फेरि, ट्राम,
हङकङ सरकारले जनवादी गणतन्त्र चीनको ७५ औं राष्ट्रिय दिवस धुमधामका साथ मनाउने भएको छ । चीनमा अक्टोबर १ देखि ७ सम्म एक हप्त...
मुख्यमन्त्री कार्कीद्वारा –प्रदेश योजना आयोगका सदस्यहरु शपथ ग्रहण
मोरङ,२९जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नव नियुक्त सदस्यहरुलाई आज एक समारोह वीच...
महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने
काठमाडौँ, २२ मङ्सिर : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न...