कविता
दौड
छोडेर गएपछी
आँखा खुलेकोछ आज
सङ्गै लाने त केही रहेनछ
फरक यति हो
तिमी अघिअघी
म पछिपछी
छोडेर गएपछी
आँखा खुलेकोछ आज…….!
कवि – सन्तोष थेबे
कविता
दौड
छोडेर गएपछी
आँखा खुलेकोछ आज
सङ्गै लाने त केही रहेनछ
फरक यति हो
तिमी अघिअघी
म पछिपछी
छोडेर गएपछी
आँखा खुलेकोछ आज…….!
कवि – सन्तोष थेबे