विराटनगर असार १० ÷ मोरङको झोराहाट नाट्य समूहसँगको आयोजना तथा ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा सडक नाटक प्रर्दशन गरिएको छ ।नाट्य समूहका कलाकारहरुले मोरङको झोराहाटका विभिन्न ३ स्थानमा नाटक प्रर्दशन गरेका छन् । झोराहाट ,तेतरिया र नेता चोकमा नाटक प्रदर्शन गरिएको थियो । नाटकमा बालविवाहले समाजमा पार्न सक्ने प्रभाव र मानव जिवनमा बाल विवाहको कारणबाट आइपर्ने विभिन्न जोखिमका विषयमा जानकारी गराईएको थियो । कलाकार भरत गुरागाईंको लेखन तथा निर्देशन रहेको नाटकमा बाल विवाह र पोषणका विषयमा नाटक तयार गरिएको छ । गाउँपालिका भित्र बाल विवाह र पोषणका विषयमा जानकारी दिनको लागी कार्यक्रम गरिएको झोराहाट नाट्य समुहले बताएको छ । ग्रामिण श्रेत्रका जनतामाझमा सचेतनाका लागी कार्यक्रम गर्न आफनो पालिका सदैव लागी परेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद भटट्राईले बताउनुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मेनुका राईको आवाज, विल्सन र एलिसाको नृत्य रहेको पुर्वेली भाकाको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
पुर्वेली संस्कार र संस्कृतिको गहिरो झल्को दिने ‘तिमी मेरो पारुहाङ’ बोलको लोक भाका गीतको भिडियो सार्वजनिक भएको छ। यो गीतम...
जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” लोकार्पित
काठमाडौं ।नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” लोकार...
अमेरिकामा साकेलाथान बनाउने अभियान जारी, देउसी भैलोबाट ठुलो रकम संकलन
न्युयोर्क । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका युक्रा ( UKROA) को विभिन्न च्याप्टरहरुले सदा झैं यस वर्ष पनि बत्ती...
अमेरिका पुगेका लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी संग अन्तरक्रिया
न्युयोर्क । नेपाल आदिवासी जनजाति महासघं अमेरिका (फिप्ना)ले यही नोभेम्बर ९ शनिबारको दिन लुम्बिनी सरकारका पू्र्व- मुख्यमन्...
निर्माता रबिन कुमार नाल्बोको सुगुपलाई उत्कृष्ट चलचित्र अवार्ड
निर्माता रविन कुमार नाल्बोको लिम्बू कथानक चलचित्र सुगुपलाई पुन सर्बोकृष्ट अवार्डले सम्मान गरिएको छ । बिहिबार सम्पन्न एफ ...
साताको तीन कविता – कवि नारायण श्रेष्ठ
नारायण श्रेष्ठ पचासको दशकमा नेपाली साहित्यको कविता लेखन पत्रकारिता क्षेत्रमा आएका एक शक्तीशाली व्यक्तीत्व हुनुहुन्छ । पछ...