क्रान्ति सुब्बा खोप नलाउनेलाइ कम्पनीले बर्खास्त गर्न सक्नेछ खोप नलगाएका कर्मचारीलाई कामबाट बर्खास्त गर्ने अनुमति हङकङका प्रत्येक रोजगारदातालाई दिइएको छ । फेब्रुअरी २४ तारीखबाट हङकङमा “भ्याक्सिन पास” लागु हुदैछ । सरकारले नियमन गरेका निर्दिष्ट स्थानमा खोप नलाएकालाइ सो दिनबाट प्रवेश निशेध गरिनेछ। भ्याक्सिन रेकर्ड नहुदा काममा जान नसकिने भएपछि काममा गयल हुने स्थिति आउन सक्दछ। परिणामस्वरूप … Continue reading हङकङ लकडाउन रिपोर्ट-२४:खोप नलाउनेलाइ जागिरबाट कम्पनीले निकाल्न सक्छ,बुस्टर जुन महिनाभित्र लगाइ सक्नुपर्ने,कोभिडबाट २ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed