हङकङमा आयातित केस रोकिएन ओमिक्रोन केस संख्या ८१ पुग्यो

क्रान्ति सुब्बा । हङकङ । डिसेम्बर २८ डिसेम्बर २८ तारीख मंगलबार हङकङमा ६ वटा नयाँ  आयातित केसहरु रिपोर्ट भएका थिए । तीमध्ये पाँच जनामा ओमिक्रोन कोरोनाभाइरस भेरिएन्ट भएको  शंका गरिएको थियो । जसमध्ये  दुई पुष्टि भएका  र एउटा प्रारम्भिक पोजेटिभ  केस क्याथे प्यासिफिकका एयरक्रू थिए । कोभिड-१९ भएको पत्ता लाग्नु अघि नै उनिहरुले  सपिङ मलको … Continue reading हङकङमा आयातित केस रोकिएन ओमिक्रोन केस संख्या ८१ पुग्यो