धरान / मोडल तथा कोरियोग्राफर प्रियारानी लामा अहिले म्युजिक भिडियोमा आफुलाई सक्रिय बनाउँदै छिन। बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियारको स्वर रहेको गीत ” यो मुटु त तिम्रै हो ” बोलको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनाल संगै प्रियाले स्क्रिन शेयर गरेकी छिन । म्युजिक भिडियोमा प्रियारानी लामाले नेगेटिभ … Continue reading फरक भूमिकामा प्रियारानी लामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed