७ करोड २० लाख वर्ष अघि जिउदो रहेकोे बोलक्कड डाइनोसरको नयाँ अवशेष फेला परयो मेक्सिकोमा
क्रान्ति सुब्बा मेक्सिकोका जीवाश्मविदले पत्ता लगाएको डाइनोसरको नयाँ प्रजातीमा औधी कुराकानी गर्ने चरीत्र र हात्तीले जस्तो मृदुभाषामा संवाद गर्ने शैली रहेको कुरा यहि मे १४ तारिख प्रकाशित शोध पत्रमा बताइएको छ। करिब ७ करोड २० लाख वर्ष अघि लोप भएको यो प्रजातिको नाम ट्लाटोलोफस गालोरुम ( Tlatolophus galorum) राखिएकोछ। जुन जीव अहिलेको मेक्सिको उत्तरी राज्य … Continue reading ७ करोड २० लाख वर्ष अघि जिउदो रहेकोे बोलक्कड डाइनोसरको नयाँ अवशेष फेला परयो मेक्सिकोमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed