काठमाण्डौं ।
गीतकार प्रभा पोख्रेलको शब्दमा तीज गीत ‘फेरियो जमाना” सार्वजनिक भएको छ ।जसमा प्रसिद्ध संगीतकार राजेश थापाको संगीत र जुनु रिजाल काफ्लेको स्वर समावेश छन ।
किङ्ग स्टुड्योमा रेकर्डिङ भएको गीतलाई राजु कार्कीले एरेन्ज मिक्सिङ तथा सुरेश राईले रेकर्डिङ गरेका हुन ।गीतकार पोख्रेलको आफ्नै यूट्युव च्यानबाट सार्वजनिक गीतको सुन्दर भिडियो पनि बनेको छ । पुजा ठकुरीको निर्देशनमा अनिल थुलुङले कोरियोग्राफी गरेको उक्त भिडियो करण चैसिरले खिचेका हुन भने विनोद बमको सम्पादन रहेको भिडियोमा अहिलेकी चर्चित मोडल रिचा थापाको मुख्य अभिनय छ ।

भिडियो पुरा हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया