काठमाडौंँ । गायक रन्जन राई को स्वर रहेको गीत ‘भाग्य’ सार्वजनिक गरिएको छ । रोशन विश्वकर्माको शब्द रहेको गीतमा सङ्गीत गायक राईले दिएका छन् ।
प्रेमकथा देखाइएको भिडियोमा समिर खान ,आर्यन चुडाल , निलम भटट र इश्वरी हमाल ठकुरी को अभिनय छ । प्रेम र विछोडलाई गीतमा आकर्षक ढंगबाट देखाइएको छ ।

भिडियोको निर्देशक निशान एस के ले गरेका हुन् । दिपक गिरीको छायाङ्कन, पदम सुवेदी को सम्पादन रहेको भिडियो पोस्ट प्रोडक्सन भेनस फिल्मसले गरेको हो ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया