विराटनगर ।
मौलिक लोक दोहोरी क्षेत्रमा क्रियाशिल गायिका सुनिता बुढा क्षेत्री र गायक कृष्ण कडेंँलको स्वरमा रहेको मौलिक लोकदोहोरी गीत ‘धरैनी बनैमा’ सार्वजनिक भएको छ । कृष्ण कडेंँलको शब्द तथा अर्जुन पन्तको लय र्सिजना गीतमा रहेको छ । विजय गौडेलको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशनमा भिडियो तयार गरिएको छ । कृष्ण कडेंँल, सलिना पौडेल , अपर्ण परियार , रितिका तिवारी , सुरक्षा श्रेष्ठ, समिक्षा सुनार ,महेश भुषाल लगायतको अभिनय गीतमा देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया