साम्याङफुङ साँझ हङकङबारे केहि कुरा

इन्द्र लक्सम, हङकङ साम्याङफुङ समुह हङकङले साउने संक्रान्ति अर्थात सिसेक्पा तङनामको अवसरमा साम्याङफुङ साँझ मनाउँदै गर्दा यसको महत्त्वबारे केही कुरा व्यक्त गर्न चाहन्छु । साम्याङफुङ समूह हङकङले निरन्तर रुपमा २०१४ बाटसाम्याङफुङ साँझ कार्यक्रम गर्दै आएको छ । कोभिड-१९ महामारी कारणले २०२० बाट यो कार्यक्रम स्थगित भएको थियोे । कोभिड महामारीको अन्त्य पछि  १६ जुलाई २०२३ … Continue reading साम्याङफुङ साँझ हङकङबारे केहि कुरा