सुपर टाइफुन डोक्सुरीको प्रभाव हङकङमा पर्ने उच्च संभावना,१ नम्बर स्टेन्डबाइ सिग्नल जारी
क्रान्ति सुब्बा । हङकङ । फिलिपिन्सको सागरमा सिर्जना भएको डोक्सुरी नाम गरेको सुपर टाइफुन फिलिपिन्सको लुजोनदेखि पुर्व दिशामा रहेको समुद्रमा जुलाई २५ तारीख आइपुगेको थियो । यो टाइफुनको अन्तर्राष्ट्रिय नाम डोक्सुरी हो भने फिलिपिन्समा यसलाई एगाइ भनिएको छ। यो टाइफुन क्रमशः फिलिपिन्सबाट उत्तरपश्चिमतर्फ सर्दै दक्षिण चीन सागरको उत्तरपूर्वी भागमा प्रवेश गर्ने अनुमान गरिएको थियो । … Continue reading सुपर टाइफुन डोक्सुरीको प्रभाव हङकङमा पर्ने उच्च संभावना,१ नम्बर स्टेन्डबाइ सिग्नल जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed