प्रभुजी ! मलाई धुपौरे बनाऊ

                                         – कृष्ण प्रधान, भारत [व्यङ्ग्य ] महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘प्रभुजी! मलाई भेँड़ो बनाऊ’ निबन्धको देखासिकी, आह्रिस, डाह गर्दै मैले पनि प्रभुजीलाई नगोहारी धरै पाइऩँ…र उजूरसहित निवेदन गरिहाले, ‘प्रभुजी! मलाई धुपौरे बनाऊ’ लुखास्त…अरुले जेसुकै भनुन् देखैजाला। तर मैले एउटा कुरा आजसम्म बुझेको छैन निबन्धकार देवकोटाले उपरोक्त शीर्षकको निबन्धमा ‘प्रभुजी! मलाई बाघ बनाऊ’ वा ‘प्रभुजी! मलाई नेता बनाऊ’ भनी प्रभुजीलाई किन गोहार मागेनन्? तरै पनि मैले पनि देवकोटाको सोह्रै आना देखासिकी, आह्रिस, डाह गर्दै ‘प्रभुजी! मलाई बाघ … Continue reading प्रभुजी ! मलाई धुपौरे बनाऊ